Jhuwani Community Library

Jhuwani Community Library "Jhuwani CLRC for building prosperous society with the help of modern facilitated Library"

The Jhuwani Community Library and Resource Center (CLRC) is an institution dedicated to promoting literacy and lifelong learning for the benefit of the community. By providing modern facilities and resources, it aims to play a role in building a prosperous society. The library offers access to books, multimedia resources, technology and educational programs, creating opportunities for personal and

professional development, and helping to bridge the digital divide. The CLRC's mission is to make knowledge and information accessible to all members of the community, regardless of age, background, or ability, enabling them to acquire the skills and knowledge they need to succeed in the modern world.

"Our Planet, Our Future, Our Responsibility"World Environment  Day
05/06/2026

"Our Planet, Our Future, Our Responsibility"
World Environment Day




सफल किशोरीहरुलाई धेरै धेरै  बधाई !!झुवानी सामुदायिक पुस्तकालयमा सन्चालन भइरहेको ट्याग (Tech Age Girls) परियोजना अन्तर्गत...
04/06/2026

सफल किशोरीहरुलाई धेरै धेरै बधाई !!
झुवानी सामुदायिक पुस्तकालयमा सन्चालन भइरहेको ट्याग (Tech Age Girls) परियोजना अन्तर्गत तालिमको लागि सहभागी छनौट प्रक्रियामा सफल किशोरीहरुको नामावली तपशिल अनुसार रहेको छ ।

मिति  २०८३ जेष्ठ  १७ गतेका दिन यस झुवानी सामुदायिक पुस्तकालयमा सञ्चालन भइरहेको टेक.एज.गर्ल्स (TAG ) कार्यक्रम  चौथो चरणक...
01/06/2026

मिति २०८३ जेष्ठ १७ गतेका दिन यस झुवानी सामुदायिक पुस्तकालयमा सञ्चालन भइरहेको टेक.एज.गर्ल्स (TAG ) कार्यक्रम चौथो चरणको लागि फारम भर्नुभएका सहभागीहरुको लिखित तथा अन्तरवार्ता परिक्षा सम्पन्न भएको छ ।

झुवानी सामुदायिक  पुस्तकालयकाे आयाेजना  6 Degrees Network for Women  र वडा कार्यालय रत्ननगर पाँच काे सहयाेगमा सञ्चालन  ह...
29/05/2026

झुवानी सामुदायिक पुस्तकालयकाे आयाेजना 6 Degrees Network for Women र वडा कार्यालय रत्ननगर पाँच काे सहयाेगमा सञ्चालन हुने महिला शसक्तिकरण मार्फत समुदाय विकासकाे लागि माैरिपालन परियाेजना सञ्चालन गर्न लागेकाेले साे कार्यक्रममा सहभागिताकाे लागि आवेदन पेश गर्नकाेलागी हार्दिक अनुराेध गर्दछौं ।




झुवानी सामुदायिक  पुस्तकालय र सृजनशिल सामुदायिक सिकाई केन्द्रकाे आयाेजना तथा वडा कार्यालय रत्ननगर पाँचकाे सहयाेगमा मनाेस...
27/05/2026

झुवानी सामुदायिक पुस्तकालय र सृजनशिल सामुदायिक सिकाई केन्द्रकाे आयाेजना तथा वडा कार्यालय रत्ननगर पाँचकाे सहयाेगमा मनाेसामाजिक सचेतना कार्यक्रम सम्पन्न गिरयाे । साे कार्यक्रममा रत्नगर नगरपालिका वडा नं.५ का अध्यक्ष वालकृष्ण चापागाईं, कार्यपालिका सदस्य यसाेदा अधिकारी , प्रशासन प्रमुख तथा सुचना अधिकारी सविता अर्याल तथा रमा रेग्मी ज्यूले सहजिकरण गर्नु भएकाे थियाे ।

हार्दिक धन्यवाद !!!रत्ननगर - ५, झुवानी निवासी अनिल शर्माले आफ्नो रचना झेल्खाना २ थान, ऐंजेरु पुँजिवाद २ थान र  शोभा दुला...
26/05/2026

हार्दिक धन्यवाद !!!
रत्ननगर - ५, झुवानी निवासी अनिल शर्माले आफ्नो रचना झेल्खाना २ थान, ऐंजेरु पुँजिवाद २ थान र शोभा दुलालले धूमिल स्मृति २ थान पुस्तकहरु यस झुवानी सामुदायिक पुस्तकालयलाई उपहार स्वरुप उपलब्ध गराई सहयोग गर्नु भएकोमा उहाँहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौ । आगामी दिनहरूमा पनि यस्तै सहयोगको अपेक्षा गर्दछौं ।

झुवानि सामुदायिक  पुस्तकालय  र लायनस कल्ब अफ रत्ननगर लेडिजकाे संयुक्त  आयाेजना वडा कार्यालय रत्ननगर पाँच काे समन्वय  र व...
25/05/2026

झुवानि सामुदायिक पुस्तकालय र लायनस कल्ब अफ रत्ननगर लेडिजकाे संयुक्त आयाेजना वडा कार्यालय रत्ननगर पाँच काे समन्वय र विपि काेईराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर काे प्राविधिक सहयाेगमा पाठेघरमाहुने क्यान्सर , स्तन क्यान्सर र बालबालिकामा हुने क्यान्सर राेगकाे बारेमा सचेतना कार्यक्रम सम्पन्न गिरयाे । साे कार्यक्रममा रत्ननगर नगरपालिका वडा नं ५ का ५५ जनाकाे सहभागीता रहेकाे थियाे ।


We are delighted to share    Exciting news! 🐝🌱✨​Over the past years, we have continuously implemented initiatives dedica...
23/05/2026

We are delighted to share Exciting news! 🐝🌱✨

​Over the past years, we have continuously implemented initiatives dedicated to women’s empowerment and community development. Staying true to our core values and mission, we are thrilled to announce a brand-new collaboration with Six Degrees Netwok for Women
​Together, we are launching the Beekeeping Training Program for Community Development through Women’s Empowerment. 🍯💪

​This initiative is designed to:

​🛠️ Equip women with practical, hands-on skills.

​💼 Create sustainable livelihood opportunities.

​📈 Strengthen economic independence.

​🤝 Contribute to the vibrant, overall development of our communities.

​We look forward to creating a meaningful impact together and empowering women to become powerful agents of positive change. Let’s sweeten the future, one hive at a time!


12/05/2026
"अब्बल पुस्तकालय, समृद्ध समाज" भन्ने महान उद्देश्यका साथ १४ औं वार्षिक  साधारण सभाबाट शुरु गरिएकाे अक्षयकोषमा र.न.पा. ५ ...
10/05/2026

"अब्बल पुस्तकालय, समृद्ध समाज" भन्ने महान उद्देश्यका साथ १४ औं वार्षिक साधारण सभाबाट शुरु गरिएकाे अक्षयकोषमा र.न.पा. ५ निवासी पुस्तकालय प्रेमी झुवानी सा.म. ब. तथा ऋ. सहकारी संस्थाका अध्यक्ष श्री अर्चना दुवाडी रिमाल ज्यूले छोरा अर्पण रिमालको आज परेको जन्मोत्सवको अवसरमा रू १,००५ (अक्षरुपि एक हजार पाँच रुपैयाँ मात्र ) सहयोग गर्नु भएकाेमा झुवानी सामुदायिक पुस्तकालय परिवार उहाँलाई जन्मोत्सवको अवसरमा सुखशान्ती, समृद्धि, सुस्वास्थ्य तथा दिर्घायुको कामना सहित धन्यवाद व्यक्त गर्दछौं ।

Address

Ratnanagar/05
Jhuwani
44204

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Saturday 10:00 - 17:00

Telephone

+97756580111

Alerts

Be the first to know and let us send you an email when Jhuwani Community Library posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Jhuwani Community Library:

Share

Category