Child Development Montessori Training Center

Child Development Montessori Training Center Child Development Montessori Training Center is one of the best training center at Khairahani.

17/03/2026

अनेकौ आरोह अवरोह पार गर्दै आठौं वर्ष मा प्रवेश गरेको हाम्रो यस सि.टि.भि.टि द्वारा सम्बन्धन प्राप्त Child Development Montessori Training Center लाई हार्दिक बधाइ तथा उन्नति का लागि शुभकामना ।

24/02/2026

#आधारभुत्मन्टेश्वरितालिम
Child Development Montessori Training Center @

यस सि.टि.भि.टि द्वारा सम्बन्धन प्राप्त Child Development Montessori Training Center खैरहनी-८ पर्सा चितवनले कालिका न.पा. ...
14/02/2026

यस सि.टि.भि.टि द्वारा सम्बन्धन प्राप्त Child Development Montessori Training Center खैरहनी-८ पर्सा चितवनले कालिका न.पा. भटेनी चोकमा अवस्थित Sanskar Montessori मा #आधारभुत्मन्टेश्वरितालिम सन्चालन गरेको थियो । आज २०८२/११/०२ गते #दिक्षान्तकार्यक्रम सम्पन्न गरियो ।

29/12/2025


Asmita Kadariya

29/12/2025




29/12/2025






हाम्रो यस Child Development Montessori Training Center बाट  संचालित    #आधारभुत  #मन्टेश्वरी  #तालिम Sanskar Montessori ...
18/12/2025

हाम्रो यस Child Development Montessori Training Center बाट संचालित #आधारभुत #मन्टेश्वरी #तालिम Sanskar Montessori भटेनिको समुहको आज .

 #बिधालय  #परामर्श  #कार्यक्रम   अन्तर्गत Little kids Montessori kalika  ले आफ्नो पहिलो वर्ष  #६महीनाको  #कार्यक्रम  सन्...
13/12/2025

#बिधालय #परामर्श #कार्यक्रम अन्तर्गत
Little kids Montessori kalika ले आफ्नो पहिलो वर्ष #६महीनाको #कार्यक्रम सन्चालन गरि Asmita Sapkota Bipana Tiwari Dhakal म्यामहरुले सफलतापुर्बक सम्पन्न गर्नुभएको मा हार्दिक बधाइ ।
प्रमाणपत्र वितरण प्रीन्सिपल समिता अर्याल म्याम बाट गरियो ।
साथै हार्दिक धन्यवाद ।

सि.टि.भि.टि द्वारा सम्बन्धन प्राप्त चाइल्ड डेभलपमेन्ट मन्टेश्वरी ट्रेनिङ सेन्टर लाई बिस्वास गरि पाल्नुभएका   for   र  #क...
13/12/2025

सि.टि.भि.टि द्वारा सम्बन्धन प्राप्त चाइल्ड डेभलपमेन्ट मन्टेश्वरी ट्रेनिङ सेन्टर लाई बिस्वास गरि पाल्नुभएका for र #कालिका न.पा. २ को Little kids Montessori kalika मा सन्चालन भएको #आधारभुत
#मन्टेश्वरि #तालिम सफलतापुर्बक सप्पन्न भइ #प्रमाणपत्र #वितरण #दिक्षान्त #कार्यक्रम मा गरिएको छ ।
दिक्षान्त हुनुहुने सम्पुर्ण साथीहरूमा हार्दिक बधाइ तथा आगामी दिनका लागि शुभकामना ।

   Sanam Darai  mam for getting job at Glow shine academy Chitwan
27/11/2025



Sanam Darai mam for getting job at Glow shine academy Chitwan

   मनिका थापा मगर  mam for getting job  school kathmandu
27/11/2025



मनिका थापा मगर mam for getting job school kathmandu

Address

Jhawani

Telephone

+9779855055310

Website

Alerts

Be the first to know and let us send you an email when Child Development Montessori Training Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share