05/09/2026
घाटगाउँ, चौकुने–१० निवासी स्वर्गीय लोकबहादुर बिष्टज्यूको पुण्यतिथिको स्मरण गर्दै उहाँका छोरा–छोरीहरूको तर्फबाट आज यस राधिका फाउण्डेशनमा आश्रित बालबालिकाहरूका लागि भोजन सेवा प्रदान गर्नुभएकोमा हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछौँ।
साथै, स्वर्गीय लोकबहादुर बिष्टज्यूको दिवंगत आत्माको चिरशान्ति तथा वैकुण्ठवासको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ।
राधिका फाउण्डेशन परिवार 🙏