Mahila Aawaj : Jhapa 5

Mahila Aawaj : Jhapa 5 महिलाको सशक्त आवाज बुलन्द गराउने - मन्धरा

आज बेलुकी बिदालय छुट्टी हुँदा पनि उनीहरु घर नआएपछि बिद्यालयमा सम्पर्क गर्दा बिद्यालयमानै नपुगेको खुल्न आएको स्थानीय उद्ध...
17/03/2026

आज बेलुकी बिदालय छुट्टी हुँदा पनि उनीहरु घर नआएपछि बिद्यालयमा सम्पर्क गर्दा बिद्यालयमानै नपुगेको खुल्न आएको स्थानीय उद्धव दाहालले बताए ।

दमक/ झापाको दमक २ गजकाली टोलका दुई जना बालिका आज (सोमबार)देखि एकसाथ सम्पर्कबिहिन भएका छन् । उनीहरु बिहान ९ देखि ९.ं३...

17/03/2026

दमक/ झापाको दमक ८ लाई बालमैत्री वडा घोषणा गर्ने तयारी गरिएको छ । बाल मैत्री उन्मुख वडाको सूचक प्राप्तीको अनुगमन गर...

16/03/2026

ब्लड क्यान्सर पीडित आमाको जीवन बचाउन ५० लाख आवश्यक, छोरीले गरिन् सहयोगको आग्रह
इटहरी
सुनसरीको रामधुनीकी ४४ वर्षीया तेजकुमारी परियार ब्लड क्यान्सरसँग जुधिरहेकी छन्। गम्भीर रोगसँग संघर्ष गरिरहेकी आमाको जीवन बचाउन अहिले उनकी छोरी सुनेना परियारले सहयोगको अभियान सुरु गरेकी छन्।

आमाको स्वास्थ्य अवस्था एक्कासी बिग्रिएपछि विराटनगरस्थित विराट टिचिङ अस्पतालमा जाँच गराउँदा तेजकुमारीलाई ब्लड क्यान्सर भएको पुष्टि भएको थियो।

त्यसपछि थप उपचारका लागि उनलाई काठमाडौंको सिभिल अस्पतालमा भर्ना गरियो। चिकित्सकले उच्चस्तरीय उपचार आवश्यक रहेको भन्दै भारतको दिल्ली लैजान सुझाव दिएपछि परिवारले सोमबार उनलाई दिल्ली लगेको छ।

तर, उपचारका लागि झण्डै ४० देखि ५० लाख रुपैयाँसम्म खर्च लाग्ने अनुमान गरिएको छ। आर्थिक अवस्था कमजोर भएका कारण उपचार खर्च जुटाउन समस्या भएपछि उनकी छोरी सुनेनाले सहयोगका लागि सबैसँग अपिल गरेकी हुन्।

विराटनगरस्थित आइएसएमटी कलेजमा अध्ययनरत सुनेनाको पहलमा उनका साथीहरू पनि अहिले रकम संकलन अभियानमा जुटेका छन्। सामाजिक सञ्जालमार्फत समेत सहयोगको अपिल गर्दै उपचार खर्च जुटाउने प्रयास भइरहेको छ।

“आमालाई बचाउन सकिन्छ भन्ने आशा डाक्टरले दिएका छन्। तर उपचारका लागि ठूलो रकम आवश्यक छ,” सुनेनाले भनिन्, “सबैले सानो–सानो सहयोग गरिदिनुभयो भने आमाको जीवन बच्न सक्छ।”

उपचारका लागि आवश्यक रकम संकलन गर्न परिवारले आफ्नो सम्पर्क नम्बर र बैंक खाता सार्वजनिक गर्दै सहयोगका लागि अनुरोध गरेको छ।

निम्न सम्पर्क नम्बर वा क्यूआर कोडमार्फत सहयोग गर्न सकिने जनाइएको छ। सम्पर्क नम्बर : 9819378254

16/03/2026

इनिशा बिक को हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै दमक बहुमुखी क्याम्पसका विद्यार्थीहरूले आज दमक चोकमा गरेको प्रदर्शन ।

 Paudel
16/03/2026

Paudel

दमक/ सुर्खेतमा इनिशा बिकको बलात्कारपछि हत्या भएको विरोधमा आज झापाको दमकमा बिद्यार्थीहरुले बिरोध प्रदर्शन गर्दै...

https://www.nishkarshanews.com/archives/30153 प्रतियोगितामा मावि तर्फ कक्षा ११ का अभिमन्यु चापागाँई प्रथम, सुम्निमा राई ...
14/03/2026

https://www.nishkarshanews.com/archives/30153
प्रतियोगितामा मावि तर्फ कक्षा ११ का अभिमन्यु चापागाँई प्रथम, सुम्निमा राई द्वितीय, प्रिपेश श्रेष्ठ तृतीय भएका छन् ।
यस्तै बसन्त शिशिर र इशान केरुङ सान्तवनाबाट पुरस्कृत भएका छन् । यस्तै आधारभूत तह तर्फ चर्चित नेपाल प्रथम, तृष्णा नेपाल द्वितीय र कृपा कार्की तृतीय भएका छन् ।
आधारभूत तर्फ सान्तवनामा हाङमा लिम्बु र चन्द्रकला शंकर छनौट भएका छन् ।

दमक/ झापाको दमकमा विद्यालय स्तरीय कविता प्रतियोगिता गरिएको छ । शनिबार दमक प्रज्ञा प्रतिष्ठानको आयोजनामा भएको का....

's March Foundation
10/03/2026

's March Foundation

काठमाडौं/ अन्तर्राष्ट्रिय नारी दिवस – २०२६’ को अवसरमा मार्च ८ मा पाटन संग्रहालयमा लायन्स क्लब अफ काठमाडौं ब्लडहु...

04/03/2026

आजको आवश्यकता उत्तेजना होइन, जिम्मेवार विवेक हो।
धैर्यताबाट स्थिरता, स्थिरताबाट विकास,
र विकासबाट सुशासन।

03/03/2026

काठमाडौं/ राजधानीका दुई छुट्टाछुट्टै स्थानमा मंगलबार बिहान दुईवटा सवारीसाधनमा आगजनी गरिएको छ । काठमाडौंको नैका...

Address

Jhapa District
57200

Website

Alerts

Be the first to know and let us send you an email when Mahila Aawaj : Jhapa 5 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category