शिवसताक्षी

शिवसताक्षी यसको उद्देश्यको पर्यटन प्रबर्द्धनसँ?

30/03/2026
03/11/2025
03/11/2025
03/11/2025

सर्वधर्मान्परित्यज्य मामेकं शरणं व्रज ।
अहं त्वा सर्वपापेभ्यो मोक्षयिष्यामि मा शुचः ॥

 #सबैको लागि महत्त्वपूर्ण सूचना™
01/07/2024

#सबैको लागि महत्त्वपूर्ण सूचना™

20/06/2024

रतुवा खाेलाले बगाएर एककाे मृत्यु :
दमकको रतुवा खोलाले बगाएर एकजनाको मृत्यु भएको छ ।
आज बिहान अन्दाजी ८ बजेको समयमा दमक नगरपालिका वडा नं.७ स्थित रतुवा पुल छेउमा तत्काल नाम थर वतन नखुलेको अन्दाजी बर्ष ५०÷५५ का व्यक्तिको शव फेला परेको हो । गोरो वर्ण , उचाई अन्दाजी ५ फिट ६ ईन्च, दाह्री कपाल फुलेको, कालो जिन्स कम्ब्याट ( पाटे ) भेष्ट लगाएको पुरुषलाई रतुवा खोलाले बगाई ल्याईरहेको अवस्थामा स्थानीयले देखेर तत्काल खोलाबाट बाहिर किनारमा निकाली हेर्दा मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय दमकमा खवर प्राप्त हुनासाथ थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि टोली खटिएको सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । source :-सतासी न्युज

चिन्नु हुने ले सम्पर्क गरिदिनु हुन अनुरोध छ ।
16/06/2024

चिन्नु हुने ले सम्पर्क गरिदिनु हुन अनुरोध छ ।

17/07/2023

Address

Maidhar
Jhapa District

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

9804993469

Website

Alerts

Be the first to know and let us send you an email when शिवसताक्षी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share