27/03/2022
#यसैगरि प्रतियोगितालाई सफल पार्न आर्थिक सहयोग गर्नुहुने खेलप्रेमी महानुभावहरुको नामावली यसप्रकार छ ! (पोस्ट गर्न छुटेको) त्यसै गरि खेलभरी पानी स्पोन्सर गर्नुहुनेहरुको नामावली ! आर्थिक दाताहरुलाई आयोजक कमिटी धेरै२ धन्यवाद दिन चाहान्छौ !🙏
१. कुमार जोशी २०००
२. गुमान सिह ढुंगाना ५००
३. रोमन कुवर २५००
४. मोहन शेर्मा २५००
५. रोमन लामगादे २५००
६. समीर सुनचादी पसल १५००
७. सुबाश गौतम १०००
८. रोहन श्रेष्ठ ५०००
९. सागर श्रेष्ठ ५००
१०. हरि शिलवाल १०००
११. हरि भट्टराई ११००
१२. अलिन खाती ५००
१३. सन्तोश थेगिम १०००
१४. तारानाथ शेर्मा १०००
१५. दिपल लम्जेल १०००
१६. दिपेन प्रधान श्रेष्ठ २०००
१७. कृष्ण राई २०००
१८. भिम लिम्बू २०००
१९. सुमित गौतम ३०००
२०. कमल प्रसाद तामाङ्ग ५५०
२१. रुप ध्वज श्रेष्ठ १०००
२२. दिपक शेर्मा १०००
२३. अनिल लिम्बू १००५
२४. गोबिन्द राई ५००
२५. कुमार गिरि ५००
२६. गणेश खड्का ५००
२७. जस कुमार तामाङ्ग ५००
२८. कमल आङ्ग्देम्बे ५००
२९. लिला योङ्हाङ २५००
३०. युवराज भट्टराई १५००
३१. नरेन्द्र शेर्मा १०००
३२. राजेश शेर्मा ५००
३३. कृष्ण बा. कार्की ५००
३४. दिल बा. कुवर ५००
३५. मोहन चेम्जोङ्ग २०००
३६. राकेश शेर्मा ५००
३७. लिला मगर १००५
३८. झिलझिले भेट्रान २५१०
३९. सुमन राई ४००
४०. केसन्त सेर्मा १०००
४१. सावित्रा कार्की १ थान फुटबल
#त्यसैगरी यस प्रतियोगितालाई सफल पार्न सर-सलाह र सहयोग गर्नुहुने क्लब अध्यक्ष श्री सन्त कुमार आङ्ग्देम्बे, सचिव श्री गङा ओझा, नया गोरेटो प्रो. श्री दिनेश चेम्जोङ्ग , शान्त जीवन प्रतिष्ठान प्रो. रोशन भट्टराई , आदरणीय दाई राजकुमार नेम्बाङ्ग, दाइ नरेन निरौला, खेल संयोजक सचिब भास्कर निरौला , सदस्य श्री उदय तामाङ्ग,सदस्य श्री सुमन चेम्जोङ्ग , कोच तथा उपाध्यक्ष गोपुदेश आङ्ग्देम्बे र समस्त DYP परिवार , स-साना भोलेन्टेर भाईहरु लगायत स्थानिय ब्यवसायी महानुभावहरुमा धन्यवाद !!
#पानी सहयोग गर्नुहुने ....
१. डुडामारी मार्ट
२. निलम भट्टराई
३. कमला भट्टराई
४. डुडामारि अटो संघ
५. सिलान्ङे अन्कल
६. मौसम शेर्मा
७. मन माया आङ्देम्बे
८. सुनिल ठाकुर
९. नर बहादुर
#एन्जल साउण्डलाई धन्यवाद !
#त्यसै गरि अफिसियलमा साथ दिनुहुने #बम चेम्जोङ्ग, पवन मगर, केशब तुम्बापो,उदय तामाङज्युलाई धन्यवाद !
#मिडियामा सहयोग गर्नुहुने भवानी आङ्देम्बे ज्युलाई धन्यवाद !