शब्द

शब्द जुन शब्द ले नि:शब्द, स्तब्ध बनाउछ । A junction of all kinds of electronic appliances

21/09/2025

दुनिया लाइ हँसाउने मान्छे को पनि
दुनिया रुवाउने पिडा हुँदो रहेछ ।

20/09/2025
17/04/2025

•तिमीलाई सबैभन्दा धेरै माया गर्ने भनेको, तिम्रो आमाबुवाले मात्र हो।❤️

14/04/2025

नयाँ वर्ष २०८२ को पावन अवसरमा तपाईंलाई र तपाईंको परिवारलाई सुख, शान्ति, समृद्धि, सफलता र सुस्वास्थ्यको हार्दिक शुभकामना! तपाईंको जीवनमा नयाँ उमंग, उत्साह र उपलब्धिहरूले भरिपूर्ण होस्। ❤️


13/04/2025

मेरो साथी भनेकै मेरो छाया हो,जो मेरो हरेक सुख दु:खमा म सङै हुन्छ 😐️💫


11/04/2025

साल फेरिदैछ आशा छ आउने वर्ष जिन्दगीको हाल पनि फेरिने छ..!!😔

07/04/2025

सबै भन्दा ठुलो कुरा त तपाईले दिने आशिर्वाद हो मेरो लागि आमा ||🌻♥️

06/04/2025

रित्तिए को भाँडो त हल्का हुन्छ नि
तर यो रित्तिएको मन चाहिँ किन यति धेरै भारी?

22/03/2025

•साथ मा हुदा कदर गर्ने गर गुमाई सकेपछि त पछुताउनु बाहेक अरु कुनै विकल्प नै हुदैन।।🥹🫶


22/03/2025

" तिमी र म सधैं संगै रहने वाचा त थियो, तर तिमीले त बाटोमै छोडेर गयौ है ।"

20/03/2025

जीवनमा केही नभए पनि साथी चाहिँ बाचुन्जेल सम्म चाहिन्छ, साथी भनेको भगवान हो | ❤️🥀

17/03/2025

- आफुमा भरोसा छ केही गर्छु भन्ने, म नराम्रो होइन, जमना अनुसार अलिकति गरिब छु !!


Address

Padajungi (lakhanpur)
Jhapa District
57217

Telephone

+9779852676330

Website

Alerts

Be the first to know and let us send you an email when शब्द posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to शब्द:

Share