10/06/2024
मानिस हराएको सूचना
नाम- टेकबहादुर थापामगर
बर्स- ६४
ठेगाना-अर्जुनधारा-११ झापा
मिती २०८१-२-२६ सनीबारको दिन बिहान ११:४० मा मिल्डाडा चोक र पश्चिम सालबारीको बीच बाटो
बगान तीर छिरेको देखीयर बेपत्ता भयेको हुदा देख्नू हूने ब्यतीले तलको फोन नम्बर वा नजीकको प्रहरी चौकीमा सम्पर्क गरीदिन हुन बिनम्र अनुरोध गरिन्छ।
9823286816 jivan magar ( chora)
9702469907 menuka magar ( maili buhari)