Right Talks - सम्यक सम्वाद

Right Talks - सम्यक सम्वाद प्रियवाक्य प्रदानेन सर्वे तुष्यन्ति जन्तवः ।
तस्मात् तदेव वक्तव्यं वचने का दरिद्रता ॥

बुद्धशान्ति-४,  टिमाई शिविर नजिकैको मकैबारीमा देखिएको दुर्लभ निगाले चितुवालाई वन विभाग र प्रहरीको टोलीले नियन्त्रणमा लिन...
22/03/2026

बुद्धशान्ति-४,
टिमाई शिविर नजिकैको मकैबारीमा देखिएको दुर्लभ निगाले चितुवालाई वन विभाग र प्रहरीको टोलीले नियन्त्रणमा लिन 'डार्ट' (Dart) प्रहार गरिसकेको अवस्थामा, केही व्यक्तिहरूको उत्तेजित भीडले बीभत्स ढङ्गले कुटपिट गरी मारेको घटनाले दुखी बनायो ।
विज्ञ टोली घटनास्थलमा खटिएको र एउटा डार्ट प्रहार गरी चितुवालाई बेहोस बनाउने प्रक्रिया सुरु भइसकेको अवस्थामा कुन आधार र कसको अनुमतिले उक्त वन्यजन्तुलाई निर्ममतापूर्वक मारियो भन्ने प्रस्न त छदै छ साथमा मानवीय चेतना र समवेदना हीनताको ज्वलन्त उदाहरण पनि बनेको छ यो घटना।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार चितुवा मार्नु ५ देखि १५ वर्षसम्म कैद र १० लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने फौजदारी अपराध छ। सबैको क्यामरामा कैद भएको र प्रशासन को आँखा अगाडि भएको यो घटना ले कुन मोड लिन्छ भन्ने हेर्न बाँकी छ !

02/03/2026

सुन्नु त

24/02/2026

यपालिको मत ...

दुर्गा प्रसाईको नागरिक बचाऊँ अभियानद्वारा ८ गते बाट आम हडताल गर्ने प्रेस बिज्ञप्ति
15/02/2026

दुर्गा प्रसाईको नागरिक बचाऊँ अभियानद्वारा ८ गते बाट आम हडताल गर्ने प्रेस बिज्ञप्ति

11/02/2026

प्रेम प्रस्ताव राख्नु भयो त !?🥰🥰

11/02/2026

खुस्बु ओली भन्छिन् झापा क्षेत्र नं १ मा हाम्रो विजय सुनिश्चित छ ..

03/02/2026

जगतगुरु को कुरा कस्तो लाग्यो तपाई हरुलाई

28/01/2026

श्री१००८ स्वामी आत्मानन्द गिरी जी महाराज का कुरा सुनौ

देशै भरी राप्रपा को लहर ... तपाई को मत कसलाई !?
23/01/2026

देशै भरी राप्रपा को लहर ... तपाई को मत कसलाई !?

राप्रपा झापाका ५ ओटै निर्बाचन क्षेत्रका उमेदवार हरुलाइ पार्टीका केन्द्रिय अध्यक्ष बाट विजयको अग्रिम शुभकामना सहित पार्टी...
19/01/2026

राप्रपा झापाका ५ ओटै निर्बाचन क्षेत्रका उमेदवार हरुलाइ पार्टीका केन्द्रिय अध्यक्ष बाट विजयको अग्रिम शुभकामना सहित पार्टीको आधिकारिक मनोनयन पत्र बितरण ...
पाँचै निर्वाचन क्षेत्रका उमेद्वारहरु ktamas-:

१) प्राध्यापक हेमराज कार्की
२) अधिवक्ता स्वागत नेपाल
३) पार्टीका श्रद्धय केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन
४) पार्टीका केन्द्रीय प्रवक्ता भक्तिप्रसाद सिटौला
५) सामाजिक व्यक्तित्व लक्ष्मी संग्रोला

देशले राजा को अभिभावकत्व मागेकै हो भन्नेले  ताली र होइन यो भ्रम हो भन्ने ले गलिमा प्रतिक्रिया राख्नु होला
05/01/2026

देशले राजा को अभिभावकत्व मागेकै हो भन्नेले ताली र होइन यो भ्रम हो भन्ने ले गलिमा प्रतिक्रिया राख्नु होला

राष्ट्रवादी शक्तिहरुको आस्थाको केन्द्र राजसंस्थाको पुनर्स्थापनाको तयारी तिब्र भएको सूचना बाहिरिन थाले चंगै नेपालको राजनी...
05/01/2026

राष्ट्रवादी शक्तिहरुको आस्थाको केन्द्र राजसंस्थाको पुनर्स्थापनाको तयारी तिब्र भएको सूचना बाहिरिन थाले चंगै नेपालको राजनीतिमा नयाँ तरङ्ग सुरु भएको छ

Address

Mechingar-मेचीनगर
Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when Right Talks - सम्यक सम्वाद posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category