ईलाका प्रहरी कार्यालय अनारमनी झापा

  • Home
  • Nepal
  • Jhapa District
  • ईलाका प्रहरी कार्यालय अनारमनी झापा

ईलाका प्रहरी कार्यालय अनारमनी झापा Government Organization

मिति २०७८।१२।२५ गते.......।।   दर्जानि चिन्ह सुसोभन कार्यक्रम ................ तालुक प्रहरी प्रधान कार्यालय मानवश्रोत बि...
08/04/2022

मिति २०७८।१२।२५ गते.......।।
दर्जानि चिन्ह सुसोभन कार्यक्रम ................
तालुक प्रहरी प्रधान कार्यालय मानवश्रोत बिभाग कर्मचारी प्रसासन शाखाको बिभिन्न पत्र र मितिमा प्रहरी बरिष्ठ हवल्दार र प्रहरी सहायक हवल्दार पदमा बढुवा भई ईप्रका अनारमनी लगायत मातहत समेतमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारी हरुलाई यस ईलाका प्रहरी कार्यालय अनारमनीका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक रुगम बहादुर कुँवर ज्युबाट दर्जानी चिन्ह सुसोभन गरी निर्देशन दिनु भएका तस्बिरहरू ......................

आज मिति २०७६/०३/ १६ गते दिनको अं. १०:०० बजेको समयमा जि. झापा बिर्तामोड नगरपालिका वडा नं. २ स्थितमा रहेको ऐसियन्ट एकेडेमि...
01/07/2019

आज मिति २०७६/०३/ १६ गते दिनको अं. १०:०० बजेको समयमा जि. झापा बिर्तामोड नगरपालिका वडा नं. २ स्थितमा रहेको ऐसियन्ट एकेडेमि बोडिङ स्कुलमा प्रमुख अतिथी समुन्नता नेपाल संस्थाको अध्यक्ष कोपिला बस्नेतको प्रमुख अतिथ्यमामा ई.प्र.का.अनारमनीका प्रमुख प्र.ना.उ. मोहन कुमार थापा, ऐसिमन्त एकाडेमिमा अध्यनरत छात्र/छात्रा, अभिभावकहरु लगायत विभिन्न सरोकारवाल संघस्थाका प्रतिनिधी समेत गरी अं. १०० जनाको सहभागितामा साईबर क्राईम, लागु पदार्थ दुर्व्यसन न्यूनिकरण सम्बन्धि सचेतना मुलक कार्यक्रममा संचालन भई उक्त कार्यक्रम १५:३० बजेको समयमा समाप्त भएको

आज मिति २०७६/०३/०२ गते दिनको अं. १३:०० बजेको समयमा जि. झापा बिर्तामोड नगरपालिका वडा नं. ५ स्थितमा रहेको कोहेड कलेजमा ई.प...
17/06/2019

आज मिति २०७६/०३/०२ गते दिनको अं. १३:०० बजेको समयमा जि. झापा बिर्तामोड नगरपालिका वडा नं. ५ स्थितमा रहेको कोहेड कलेजमा ई.प्र.का. अनारमनी झापा र यूथ अफरच्यूनिटीज नेपाल र डिग्नीफाईट लाईफ फाउण्डेसन बिर्तामोड झापाको संयूक्त आयोजनामा बिर्तामोड नगरपालिका वडा नं.५ का वडाध्यक्ष राजेन्द्र प्रसाद लिङदेनको प्रमुख अतिथ्यमामा ई.प्र.का.अनारमनीका प्रमुख प्र.ना.उ. मोहन कुमार थापा, कोहेड कलेजमा अध्यनरत छात्र/छात्रा, अभिभावकहरु लगायत विभिन्न सरोकारवाल संघस्थाका प्रतिनिधी समेत गरी अं. १०० जनाको सहभागितामा बालबालिका लक्षित नेतृत्व विकास तथा लागु पदार्थ दुर्व्यसन न्यूनिकरण सम्बन्धि सचेतना मुलक कार्यक्रम सम्पन्न भएको ।

Address

Jhapa District

Telephone

+97723540100

Website

Alerts

Be the first to know and let us send you an email when ईलाका प्रहरी कार्यालय अनारमनी झापा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to ईलाका प्रहरी कार्यालय अनारमनी झापा:

Share