G P Gautam

G P Gautam संस्थापक अध्यक्ष
जीवन चक्र समाज नेपाल
Life Cycle Society Nepal

07/09/2026

मेरो जिम्मेवारी म पुरा गर्छु।
परिवर्तन आफुबाट सुरु गराै।

निजामती सेवा दिवसको सबैलाई शुभकामना ।🙏 हामीमध्ये धेरैजना हातमा लोकसेवाका पुस्तक र पाठ्यक्रम लिएर भविष्यमा निजामती सेवामा...
07/09/2026

निजामती सेवा दिवसको सबैलाई शुभकामना ।🙏
हामीमध्ये धेरैजना हातमा लोकसेवाका पुस्तक र पाठ्यक्रम लिएर भविष्यमा निजामती सेवामा कार्य गर्न चाहना राखेका छौं। भोलि गएर निजामती सेवालाई अझ प्रभावकारी र स्वच्छ बनाउने हाम्रो उत्कृष्ट चाहना रहन जरुरी छ। मुख्यतया हामीले तिरेको करबाट चलेको यो कर्मचारीतन्त्र जनमुखी होस् राजनीति र कर्मचारीतन्त्र बिच स्पस्ट सिमाङ्कन हाेस एउटा पारदर्शी सेवामुखी र भ्रष्टाचार विहिन प्रशासनकाे परिकल्पना पूर्ण हाेस।
सबैलाई शुभकामना

07/09/2026

हामी रक्त दान सम्बन्धि जनचेतना जगाउने प्रयास गर्छौ ।
हजुरको बिद्यालय ,कलेजमा हाम्रो उपस्थिति रहनेछ ।
हातेमालो गर्दै जनचेतनामूलक अभियान संचालन गराै।

उहाँ सँगकाे भेटमा मैले के भने हाेला?
07/09/2026

उहाँ सँगकाे भेटमा मैले के भने हाेला?

सहभागी बनाै🤝रक्त दान गराै🤝    रगत के हो ?रक्तदान किन गर्ने ?रगत कति किसिमका हुन्छन् ?रगत दान गर्दाका फाइदा हरु के के छन्...
07/09/2026

सहभागी बनाै🤝
रक्त दान गराै🤝
रगत के हो ?
रक्तदान किन गर्ने ?
रगत कति किसिमका हुन्छन् ?
रगत दान गर्दाका फाइदा हरु के के छन् ?
रगत अभावका कारणले कति मानिसले ज्यान गुमाएका छन् ?
विश्वमा अहिले कति प्रतिशत मानिसले रक्त दान गरिरहेका छन् ?
जीवन चक्र समाज नेपाल Life Cycle Society Nepal यहीँ बिषयमा जनचेतनामूलक अभियानमा छ तपाईंको साथ सहयोगका साथ साथै हामी निरन्तर अगाडि बढ्ने छाै।
महान रक्त दान कार्यक्रममा सहभागी बन्नु हाेस हामी तपाईंको साथ साथमा हुनेछौं ✍️
आसपासमा रहनु सबैलाई उपस्थिति भइ दिनु हुन सादर अनुरोध गर्दछु
✍️ कार्यक्रम भव्य सफलताको शुभकामना✍️
Life Cycle Society Nepal
Nepal Police Nepal Red Cross Society B***n

06/09/2026

सम्मान छ Pasang Gole सर

दमक क्याम्पस माेडमा रक्त दान कार्यक्रम सुरु भएको छ सहभागी बनाै
06/09/2026

दमक क्याम्पस माेडमा रक्त दान कार्यक्रम सुरु भएको छ सहभागी बनाै

सहभागी बनाै🤝रक्त दान गराै🤝    रगत के हो ?रक्तदान किन गर्ने ?रगत कति किसिमका हुन्छन् ?रगत दान गर्दाका फाइदा हरु के के छन्...
05/09/2026

सहभागी बनाै🤝
रक्त दान गराै🤝
रगत के हो ?
रक्तदान किन गर्ने ?
रगत कति किसिमका हुन्छन् ?
रगत दान गर्दाका फाइदा हरु के के छन् ?
रगत अभावका कारणले कति मानिसले ज्यान गुमाएका छन् ?
विश्वमा अहिले कति प्रतिशत मानिसले रक्त दान गरिरहेका छन् ?
जीवन चक्र समाज नेपाल Life Cycle Society Nepal यहीँ बिषयमा जनचेतनामूलक अभियानमा छ तपाईंको साथ सहयोगका साथ साथै हामी निरन्तर अगाडि बढ्ने छाै।
महान रक्त दान कार्यक्रममा सहभागी बन्नु हाेस हामी तपाईंको साथ साथमा हुनेछौं ✍️
आसपासमा रहनु सबैलाई उपस्थिति भइ दिनु हुन सादर अनुरोध गर्दछु
✍️ कार्यक्रम भव्य सफलताको शुभकामना✍️
Nepal Red Cross Society रक्तदान जीवनदान
Nepal Police Life Cycle Society Nepal B***n

05/09/2026

सानो भिडियो बाट हजुरले के बुझ्नु भयो ?

Address

Jhapa District

Telephone

023584789

Website

Alerts

Be the first to know and let us send you an email when G P Gautam posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share