अधुरो यात्रा

अधुरो  यात्रा "मान्छे "

24/08/2026

पेटिकाेट उचालेर मुख छाेपेर हिड्नु अब दाजु 😜😜😜 अन्यथा भए माफपाऊ Sudan Kirati 🙏

हिजो चिण्डो गाडे,आज झण्डा गाडे,पवित्र आस्थामाथिबारम्बार प्राहार गरेज्यान जोगाउन शरण खोज्दैलिम्बुवान राज्य पुगेका शरणार्थ...
16/08/2026

हिजो चिण्डो गाडे,
आज झण्डा गाडे,
पवित्र आस्थामाथि
बारम्बार प्राहार गरे
ज्यान जोगाउन शरण खोज्दै
लिम्बुवान राज्य पुगेका शरणार्थीहरुले
लिम्बु समुदायको शिरै ढाले॥॥॥॥

#नोट:कुनै पनि समुदायमाथि प्राहार गर्नु मेरो उदेश्य होइन,
तर आफ्नै इतिहास, पवित्र स्थल र पहिचानमाथि भएको हस्तक्षेपविरुद्ध आवाज उठाउनु पनि अपराध होइन॥॥॥॥

With Shree Nabina – I just got recognised as one of their top fans! 🎉
14/08/2026

With Shree Nabina – I just got recognised as one of their top fans! 🎉

06/08/2026
भनाइ कस्तो लाग्याे 🤭
05/08/2026

भनाइ कस्तो लाग्याे 🤭

ज्वालालाइ जुङ्गे ज्वाला 😂 आफ्नो पदको मर्यादा  किन भुल्छ्न होउ।
01/08/2026

ज्वालालाइ जुङ्गे ज्वाला 😂 आफ्नो पदको मर्यादा किन भुल्छ्न होउ।

31/07/2026

Facebook monetizes गर्नेहरुलाई
DOLLAR बाहेक कोही मरुन बाचुन
आगो फैलियोस की काटाकाट मारामार गरुन
केही मत्लब नहुने रैछ
बस पोष्टबाट डलर झर्नुपर्यो खेल खत्तम
यो घिनलाग्दो नांगो नाच दुईचारदिन यता
खुब नमच्जाले चलिरहेको छ
💔💔💔💔

30/07/2026

हर्क साम्पाङको सम्लग्नता
१. जनकपुरमा संरक्षणात्मक भाषण
२. धरान आउने वितिकै दहि नजमाउने र बोलबममा रोक्न सक्ने शक्ति छ भन्ने कुरा
३. किमा बनाउ मलाइ भनेर विरोधीहरूलाइ कुटेर काटेर किमा बनाउनु भन्ने आशयको स्टाटस लेखेर काटिनु
४. पाटि सदस्य खातुनको भिडियोमा चुप(जब की मन नपरेको लाइ फेसबुकबाट नै निष्काशन गर्ने)
५. देशभर द्वन्द चर्काउन सक्छु भनेर धेरै पटक सार्वजनिक

28/07/2026

एकल नश्लिय वर्चस्वतावादी चिन्तन खारेज गरौँ

Address

Jhapa District

Telephone

+966590475770

Website

Alerts

Be the first to know and let us send you an email when अधुरो यात्रा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to अधुरो यात्रा:

Shortcuts

Share