muslim girls madarsa katlamari jhapa nepal

muslim girls madarsa katlamari jhapa nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from muslim girls madarsa katlamari jhapa nepal, Public Service, Jhapa District.

28/05/2026
27/05/2026

आज मुस्लिम गर्ल्स मदरसामा अनुगमन तथा अवलोकनका लागि डाक्टर अञ्जली कार्की प्रसाईंज्यूको विशेष आगमन भएकोमा हार्दिक धन्यवाद । उहाँको उपस्थितिले मदरसाप्रति थप हौसला, प्रेरणा र सकारात्मक ऊर्जा थपिएको अनुभूति गरेका छौं ।

मुस्लिम गर्ल्स मदरसा कत्लामारीलाई कक्षा ६ सम्मको दर्ता स्वीकृति प्रदान गरिदिनु भएकोमा गाउँपालिका अध्यक्ष अञ्जुदेवी थपलिय...
05/05/2026

मुस्लिम गर्ल्स मदरसा कत्लामारीलाई कक्षा ६ सम्मको दर्ता स्वीकृति प्रदान गरिदिनु भएकोमा गाउँपालिका अध्यक्ष अञ्जुदेवी थपलियाज्यू तथा शिक्षा अधिकृत जीवन ढकालज्यूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौं। यहाँहरूको सकारात्मक पहल र सहयोगले हाम्रो मदरसाको शैक्षिक स्तर उकास्न, बालिकाहरूको भविष्य उज्ज्वल बनाउन तथा समाजमा शिक्षा प्रति विश्वास अझ मजबुत बनाउन महत्वपूर्ण योगदान पुगेको

06/04/2026

06/04/2026

नेपाली मुस्लिम कम्युनिटी muslim girls madarsa katlamari jhapa nepal

01/04/2026

मुस्लिम गर्ल्स मदरसा कत्लामारिमा नयाँ शैक्षिक सत्रका लागि धमाधम भर्ना भइरहेकोले आफ्ना नानीबाबुहरुलाई समयमै भर्ना गराउन हार्दिक अनुरोध।

19/03/2026

नयाँ शैक्षिक सत्र २०८३ का लागि हाम्रो संस्थामा भर्ना खुला गरिएको छ आफ्ना नानीबाबुहरूको उज्ज्वल भविष्य, गुणस्तरीय शिक्षा र सुदृढ संस्कारको आधार तयार पार्ने सुनौलो अवसर नछुटाउनुहोस्।

16/03/2026

03/02/2026

रमजानको स्वागतमा दुआइए बैठक
बरकत, रहमत र मगफिरतले भरिपूर्ण पवित्र महिना रमजानुल मुबारक फेरि हाम्रो जीवनमा दस्तक दिँदैछ।
यस महान महिनाको महत्व, फजिलत र यसको स्वागतको तयारीका लागि एक नूरानी तथा हृदयस्पर्शी दुआइए बैठकको आयोजना गरिएको छ।
झापाका सम्पूर्ण उलेमाहरू तथा दीनप्रेमी दाजुभाइहरूलाई कार्यक्रममा उपस्थित भई दुआ र नसीहतमार्फत सवाब कमाउने यस सुनौलो अवसरमा सहभागी हुन हार्दिक अनुरोध छ।
मिति: २०२५/०२/०४ (बुधबार)
समय: मगरिबपछि, इन्शा अल्लाह
स्थान: कतलामारीको जामे मस्जिद
आयोजक: मुस्लिम गर्ल्स मदरसा, कतलामारी
झापा गाउँपालिका–३, झापा, नेपाल
आउनुहोस्, हामी सबै मिलेर रमजानको नूर, बरकत र रहमतलाई आफ्नो जीवनमा उतारौँ। अल्लाह हामी सबैलाई यसबाट लाभ उठाउने तौफिक प्रदान गरून्। आमिन

Address

Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when muslim girls madarsa katlamari jhapa nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share