29/07/2026
नेपाल सबै नेपालीको साझा घर हो। धर्म, जात वा समुदायको नाममा द्वेष र हिंसा फैलाएर कसैको भलो हुँदैन। हामी सबैले संयमता अपनाऔँ, अफवाहभन्दा सत्यलाई विश्वास गरौँ र एकअर्काप्रति सम्मान कायम राखौँ। शान्ति, सद्भाव र भाइचाराले मात्र देश अगाडि बढ्छ। 🤝