शिवसताक्षी नगरपालिका

शिवसताक्षी नगरपालिका सवगत छ तपाईलाई यो पेजमा।

अब मालपोतको काम शिवसताक्षी न.पा. बाट शुरु...
09/02/2026

अब मालपोतको काम शिवसताक्षी न.पा. बाट शुरु...

झापा शिवसताक्षीमा रहेको दुधे-शिवगन्ज सडकको विस्तार कार्य तीब्र रुपले हुँदै छ।।
01/06/2020

झापा शिवसताक्षीमा रहेको दुधे-शिवगन्ज सडकको विस्तार कार्य तीब्र रुपले हुँदै छ।।

30/10/2017
12/08/2017

झापा मा लगातार बषका कारण जन िजवन प्रभावित
विर्तामोड : विगत चार दिनदेखि निरन्तर परेको वर्षाका कारण झापाका अधिकांश स्थान डुवानमा परेका छन् । रेडक्रस झापाका सभापति लोकराज ढकालले वर्षाका कारण झापाका अधिकांश क्षेत्र डुवानका परेको बताएका छन । ढकालले दिएको जानकारी अनुसार शनिबार राति ९ बजे मैनाचुलीमा कन्काइ नदीको पानीको तिह ५.५ मिलिमिटर पुगेको थियोे ।

पानीको सतह ४.२ भन्दामाथि पुग्नु खतरा मानिले ढकालले जनाए । झापाका कोरोबारी, कुमरखोद, पाठामारी लागायतका क्षेत्रहरु डुबानमा परेका छन् । यस्तै विर्तामोड, अर्जुनधारा, शनिश्चरे लगायतका क्षेत्र डुवानमा परेको जिल्ला आपकालिन सञ्चालन केन्द्र झापाले जानकारी दिएको छ ।

केन्द्रका अनुसार शनिबार शिवसताक्षी नगरपालिका १ का २८ बर्षिय लेखनाथ न्यौपाने (विजय) झिल्झिले खोलाले बगाएर बेपत्ता भएका छन् । उनी शिवगञ्ज गएर फर्कँदै गर्दा खोलाले बगाएको केन्द्रले जनाएको छ ।

रेडक्रस उपशाखा घेरावारी सभापति उमा गणेशका अनुसार कचनकवल गाँउपालिका वडा नम्वर १ मा भुतेनी खोला र जमुना खोलाको पानी बस्तीमा पस्दा ३ सय घर डुवानमा परेका छन् । मेची खोलामा पानीको वहाव बढ्दा वडा नम्वर ५ का ७० घर र वडा नम्वर ४ का एक सय घर डुवानमा परेको गणेशले जानकारी दिए ।

अविरल वर्षाका कारण झापाको गौरीगञ्ज १ हात्तीसारमा रहेको बाँध कनकाई नदीले भत्काएपछि बाढी गाउँमा पस्ने डरले स्थानीयबासी त्रसित बनेका छन् । वर्षा नरोकिने हो भने शिवसताक्षी–४ स्थित रंगेयाथान बजारसम्म डुवान हुन सक्ने स्थानीयबासीले बताए । वर्षा शुरु भएदेखि नै स्थानीयबासी रातभर सुत्न सकेका छैनन् ।

शिवसताक्षी १० मा हुन्द्रुगे खोलामा आएको बाढीले माइधारबाट चिल्लागढ जाने सडक बगाउँदा आवत जावत ठप्प बनेको छ । कनकाई खोलाको बाढीले झापा गाउँपालिका ७ स्थित दयाधाम जाने बाटोमा सानो माईखोलाको पुल नाघेको छ । त्यहाँको बस्ती जलमग्न भएका कारण स्थानीय विद्यार्थीहरु विद्यालयसमेत जान नसकेको बताइएको छ ।

vacancy announcement for teacher...
09/05/2017

vacancy announcement for teacher...

shivagunj-1 estit bazar tarfa ko bato kalo patre hudai..
10/01/2017

shivagunj-1 estit bazar tarfa ko bato kalo patre hudai..

panitanki bandai gareko awasta at chandradangi
22/12/2016

panitanki bandai gareko awasta at chandradangi

झापामा स्वास्थ्यकर्मीसहित ६० जनामा डेङ्गुखासगरि दमक प्रभावित
25/10/2016

झापामा स्वास्थ्यकर्मीसहित ६० जनामा डेङ्गु
खासगरि दमक प्रभावित

गर्नु होस vote र जिताउनु  होस र बनौनु होस miss slc हाल झापा कि एक मात्रा ।।।
13/05/2016

गर्नु होस vote र जिताउनु होस र बनौनु होस miss slc हाल झापा कि एक मात्रा ।।।

यो मन त मेरो नेपाली हो के तपाईंको हो??हेरुम हैत नेपाली मन हुनुभयेका कति हुनु हुदो रैछ त???
02/05/2016

यो मन त मेरो नेपाली हो के तपाईंको हो??हेरुम हैत नेपाली मन हुनुभयेका कति हुनु हुदो रैछ त???

Address

Shivagunj Road, Bangdara
Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when शिवसताक्षी नगरपालिका posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share