गौरादह नगरपालिका, नगर कार्यपालिकाको कार्यालय

  • Home
  • Nepal
  • Jhapa District
  • गौरादह नगरपालिका, नगर कार्यपालिकाको कार्यालय

गौरादह नगरपालिका, नगर कार्यपालिकाको कार्यालय गौरादह नगरपालिकाको आधिकारिक फेसबुक पेज/Official page of Gauradaha Municipality

संक्षिप्त सूची र परीक्षाको सूचना ।
03/06/2026

संक्षिप्त सूची र परीक्षाको सूचना ।

03/06/2026
किसानहरुको अनुरोध तथा ज्ञापनपत्र सम्बन्धमा ।
26/05/2026

किसानहरुको अनुरोध तथा ज्ञापनपत्र सम्बन्धमा ।

Server को दोस्रो पटक शिलबन्दी दरभाउ पत्रको सूचना ।
25/05/2026

Server को दोस्रो पटक शिलबन्दी दरभाउ पत्रको सूचना ।

भू उपयोग परिवर्तन सम्बन्धि सूचना ।
25/05/2026

भू उपयोग परिवर्तन सम्बन्धि सूचना ।

उद्यमशीलता प्रवर्द्धन तालिम संचालन हुने सम्बन्धी सूचना ।
21/05/2026

उद्यमशीलता प्रवर्द्धन तालिम संचालन हुने सम्बन्धी सूचना ।

पशुपंक्षीहरुको खोप कार्यक्रम सञ्चालन सम्बन्धी सूचना ।
15/05/2026

पशुपंक्षीहरुको खोप कार्यक्रम सञ्चालन सम्बन्धी सूचना ।

मिति २०८३ वैशाख ३१ गते नगरपालिकाको सभाहलमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थित भई सक्रिय सहभागिता जनाउनु भएकोमा...
14/05/2026

मिति २०८३ वैशाख ३१ गते नगरपालिकाको सभाहलमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थित भई सक्रिय सहभागिता जनाउनु भएकोमा उपस्थित सम्पूर्णलाई हार्दिक धन्यवाद !
नगर प्रमुख श्री छत्रपति सुवेदीज्यूको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा नगर उपप्रमुख श्री जलवर्षा राजवंशीज्यूले उपस्थित सबैलाई स्वागत मन्तव्य मार्फत स्वागत गर्नुभएको थियो। नगरपालिकाले चालु आ.व को हालसम्म सम्पादन गरेका विभिन्न योजना, कार्यक्रम र विकास निर्माण कार्यको सम्बन्धमा राखेका विभिन्न गुनासो, जिज्ञासा तथा सुझावहरूलाई नगर प्रमुखज्यू तथा नगर उपप्रमुखज्यूले सम्बोधन गर्नुभएको थियो।

Address

Gauradaha
Jhapa District
57216

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+97723509800

Alerts

Be the first to know and let us send you an email when गौरादह नगरपालिका, नगर कार्यपालिकाको कार्यालय posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to गौरादह नगरपालिका, नगर कार्यपालिकाको कार्यालय:

Share