दमक नगरपालिका, झापा - Damak Municipality Official

दमक नगरपालिका, झापा - Damak Municipality Official "औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध दमक"
दमक नगरपालिकाको आधिकारिक फेसबुक पेज ।
(2)

कोशी प्रदेशको झापा जिल्लामा पर्ने दमकको उत्तर तर्फ ईलाम जिल्लाको चुलाचुली गाउँपालिका दक्षिण तर्फ गौरादह नगरपालिका, पश्चिम तर्फ मोरङ जिल्लाको मिक्लाजुङ गाउँपालिका र उर्लावारी नगरपालिका, र पूर्व तर्फ चुलाचुली गाउँपालिका र कमल गाउँपालिका रहेका छन । यस दमक नगरपालिको कुल क्षेत्रफल ७५.८५ बर्ग कि.मि रहेको छ।

बिभिन्न जनजातिहरुको बसोवास रहेको यस नगरीमा खास गरी बाहुन, क्षेत्री, धिमाल, लिम्वु, राई, मगर, सतार, राजवंशी, कुमाल, दमाई, कामी, तामाङ, गुरुङ, थारु, मुस्लिम, सुनुवार, माझी आदिको वाहुल्यता पाईन्छ ।

बि.सं. २०३९ सालमा तत्कालिन नगर पंचायतका नाउँमा स्थापित यो नगरपालिकाको क्षेत्रफल ७५१३ हेक्टर रहेको छ । यस नगरपालिकामा साविक का १९ वटा वडाहरु नेपाल सरकारद्वारा मिति २०७३-११-२७ गते गरिएको पुनःसंरचना अनुसार हाल १० वटा वडामा कायम रहि दमक नगरपालिका, नगरकार्यपालिकाको कार्यालय भएको छ । बिगत बर्ष देखि दमक नगरपालिकामा बुधवार हाटवजार लाग्ने चलन हालसम्म पनि यथावत रहेको छ ।

अन्तिम लेखापरीक्षण सम्बन्धी सूचना ।
03/09/2026

अन्तिम लेखापरीक्षण सम्बन्धी सूचना ।

करार सेवामा कर्मचारी पदपूर्ति गर्ने सम्बन्धी सूचना ।
02/09/2026

करार सेवामा कर्मचारी पदपूर्ति गर्ने सम्बन्धी सूचना ।

हार्दिक निमन्त्रणा
02/09/2026

हार्दिक निमन्त्रणा

रासायनिक मलको कोटा बाँडफाँड सम्बन्धमा।
02/09/2026

रासायनिक मलको कोटा बाँडफाँड सम्बन्धमा।

श्री सूचीकृत फर्महरु सम्पूर्ण सेनिटरी प्याडको बजार मूल्य पेश गर्ने सम्बन्धमा।BOQ नगरपालिकाको वेबसाइटमा राखिएको छ।
02/09/2026

श्री सूचीकृत फर्महरु सम्पूर्ण
सेनिटरी प्याडको बजार मूल्य पेश गर्ने सम्बन्धमा।
BOQ नगरपालिकाको वेबसाइटमा राखिएको छ।

02/09/2026
श्री सूचीकृत फर्म/आपूर्तिकर्ताहरु (सबै),प्रचलित बजार मुल्य पेश गर्ने सम्बन्धमा ।
28/08/2026

श्री सूचीकृत फर्म/आपूर्तिकर्ताहरु (सबै),
प्रचलित बजार मुल्य पेश गर्ने सम्बन्धमा ।

श्री नगरबासी सम्पूर्ण ।वारुणयन्त्रको टेलिफोन नम्बर अवरुद्ध भएको सूचना ।
26/08/2026

श्री नगरबासी सम्पूर्ण ।
वारुणयन्त्रको टेलिफोन नम्बर अवरुद्ध भएको सूचना ।

Address

Damak
Jhapa District
56004

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00

Telephone

+97723597000

Alerts

Be the first to know and let us send you an email when दमक नगरपालिका, झापा - Damak Municipality Official posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to दमक नगरपालिका, झापा - Damak Municipality Official:

Shortcuts

Share