स्वार्गद्वारी अन्त्यष्ठी घाट ब्यबस्थापन समिति

  • Home
  • Nepal
  • Jhapa District
  • स्वार्गद्वारी अन्त्यष्ठी घाट ब्यबस्थापन समिति

स्वार्गद्वारी अन्त्यष्ठी घाट ब्यबस्थापन समिति कर्म गराै फलको अास नगराै ।।

बेदिको ढलानको तयारी सबै अाएर हेरेर सुझाब सल्लाहा दिनु होला धन्यवाद  ।।
18/03/2025

बेदिको ढलानको तयारी सबै अाएर हेरेर सुझाब सल्लाहा दिनु होला धन्यवाद ।।

स्व...माता विमला राजवंसी को बैकुण्ठ मा बास होस ।।
12/02/2025

स्व...माता विमला राजवंसी को बैकुण्ठ मा बास होस ।।

सम्पूर्ण आजिवन सदस्यज्यूहरु,सदस्यज्यूहरु  लगायत सम्पूर्णमा स्वर्गद्वारी अन्त्यष्ठी घाट ब्यबस्थापन समिति हार्दिक धन्यवाद ...
08/02/2025

सम्पूर्ण आजिवन सदस्यज्यूहरु,सदस्यज्यूहरु लगायत सम्पूर्णमा स्वर्गद्वारी अन्त्यष्ठी घाट ब्यबस्थापन समिति हार्दिक धन्यवाद प्रकट गर्दै आगामी दिनहरुमा पनि यसरी नै साथ , सहयोग र सुझाव पाउँदै घगाडि बड्ने पूर्ण आशा राख्दछौ। जय स्वर्गद्वारी। जय शम्भो।

स्वर्गीय माता गंगा देवी ढकाल को बैकुण्ठमा बास होस ।।
06/02/2025

स्वर्गीय माता गंगा देवी ढकाल को बैकुण्ठमा बास होस ।।

सम्पूर्णमा हार्दिक आभार । #डिग_बहादुर_बुढाथोकी 🙏 ्रसाद_यादव 🙏 #इन्द्र_थापा 🙏 #रुद्र_चुडाल 🙏 #मान_बहादुर_कार्की 🙏समाज भित...
20/12/2024

सम्पूर्णमा हार्दिक आभार ।
#डिग_बहादुर_बुढाथोकी 🙏
्रसाद_यादव 🙏
#इन्द्र_थापा 🙏
#रुद्र_चुडाल 🙏
#मान_बहादुर_कार्की 🙏
समाज भित्र रहेर सामाजिक दायित्व बहन गर्नु पर्छ । सुरुवात आफैबाट गर्नु पर्छ । आखिर मरेर जाने ठाउनै तेहि हो भन्ने महान उदेश्यले भद्रपुर–८ निवासी समाजलाई परिवार सम्झी विभिन्न सामाजिक संघसस्थामा रहि सामाजिक तथा धार्मिक कार्यमा सदैव अग्रसर रहने माथी उल्लेखित अग्रजहरु बाट घाट निर्माण जस्तो पुनित कार्यमा आजिबन सदस्य बापत जनही रु.५१००।– संस्थालाई आर्थिक सहयोग गरि आजिबन सदस्यता लिनु भएकोमा उहाँहरुलाई हार्दिक आभार प्रकट गर्दछु ।
घाट निर्माण जस्तो पुनित कार्यमा जोडिन इच्छुक सबै दानविर दाताहरुका लागि सदस्यता खुला गरिएको सहर्ष जानकारी गराइन्छ ।
सम्पर्क नम्बरहरु
अम्बिका पोखरेल (९८४४३४३०८७)
डिल्लीराम पोखरेल (९८४२६३७१२७)
लिला घिमिरे (९८४४६७४८६०)
भरत लम्साल(भाष्कर) (९८४२६८०७३५)

11/12/2024

Address

Bhadrapur/9
Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when स्वार्गद्वारी अन्त्यष्ठी घाट ब्यबस्थापन समिति posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category