23/09/2023
झापाको दमक-०५ मा एकदमै आकर्षक घर बिक्रीमा : झापा दमक-०५ मा दिपेनी स्कुल अगाडि रहेको ७ धुर जग्गामा निर्मित एकदमै आकर्षक ३ तल्ला घर बिक्रीमा छ |
✅सुन्दर एवंम शान्त रमणीय वातावरण भएको ।
✅यातायातको राम्रो सुविधा भएको।
✅बत्तिको सुविधा,चौबिसै घण्टा खानेपानिको सुविधा भएको।
✅ढलको सुविधा भएको।
✅इन्टरनेटको सुविधा भएको।
थप जानकारीका लागि : 9804985932,9804976714
एकचोटि हेर्न आउनुहोस्। हजुरले100% मन पराउनु हुनेछ ।