Damak Jhapa

Damak Jhapa दमक झापा मा बसोबास गर्ने हरु जोडिने स्थान 🙏

सवै दमक बासीलाई स्वागत छ 🙏
यो कुनै मिडिया पेज हैन, सवै दमक वासी लाई एकछत्र मा जोड्ने प्रयास मात्र हो, साथै दमकमा भएका समस्या तथा जानकारी सवै संग पुगोस भन्ने हाम्रो चाहाना हो । 🙏

दु:खद खवर 😥दमक का पुराना ब्यवसायी आदरणीय दाइ श्री रुप नारायण न्यौपाने को घटना ले अत्यान्तै दुखित बनाएको छ । दाइ प्रती हा...
19/03/2026

दु:खद खवर 😥

दमक का पुराना ब्यवसायी आदरणीय दाइ श्री रुप नारायण न्यौपाने को घटना ले अत्यान्तै दुखित बनाएको छ ।
दाइ प्रती हार्दिक श्रद्धाञ्जली

17/01/2026

झापा ५
बालेन कि केपी ओली
?

पृथ्वि पथ नै सबैभन्दा शक्तिशाली हो।३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस को हार्दिक मंगलमय शुभकामना छ।पृथ्वी नाराय...
11/01/2026

पृथ्वि पथ नै सबैभन्दा शक्तिशाली हो।

३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस को हार्दिक मंगलमय शुभकामना छ।

पृथ्वी नारायण शाहका प्रेरक भनाईहरु

1.. खानी भएको ठाउँमा गाउँ भएपनि गाउँलाई अन्यत्र सार्नुपर्छ र खानी चलाउनुपर्छ

2..उब्जनी योग्य जमिनमा भएको घर भत्काएर भएपनि त्यहाँ खेतीपाती गर्नुपर्छ ।

3. अदालतको पैसा दरवारमा नलैजानु र त्यसको सदुपयोग जोगी र सन्यासीलाई भोजन गराउनु ।

4.. मुलुकमा अन्याय हुन कहिल्यै नदिनु ।

5.. सुरक्षानिकाय र जनप्रतिनिधि सधैँ बफादार हुनुपर्छ ।

6..जनता मोटाउनु भनेको दरवार बलियो हुनु हो ।

7.. सानो दुःखले आर्जेको मुलुक होइन, सबै मिलेर मुलुकको रक्षा गर्नुपर्छ ।

8.. नेपाल दुई ढुंगाबीचको तरुल जस्तै हो, छिमेकीसँग सतर्क रहनु ।

9.. काठमाडौं निकै संवेदनशील क्षेत्र हो, सिमानामा सुरक्षा व्यवस्था कडा गर्नु ।

10.. सधैँ गुणको होइन, नुनको पछि लाग्नु ।

11..आफ्नो संस्कृतिको संरक्षण र जगेर्ना गर्नु अत्यावश्यक छ ।

12.. घुस लिन्या र दिन्या दुबै राष्ट्रका शत्रु हुन् ।

13.. यो मुलुक चार जात छत्तिस वर्णको साझा फूलबारी हो ।

14.. राष्ट्रिय उद्योगको विकास गर, विदेशमा आफ्ना सामान निर्यात गर ।

15..विदेशी हस्तक्षेपबाट जोगिन सतर्कता।

16..राजाले प्रजालाई छोराछोरी सरह हेर्नुपर्छ, प्रजा सुखी भए मात्र राज्य दीगो हुन्छ।

17..देशको धन विदेश नजाओस्, स्वदेशमै उद्योग, व्यापार र सीप विकास गर्नुपर्छ

18..छिमेकी राष्ट्रसँग सन्तुलित र सतर्क कूटनीति अपनाउनुपर्छ।

19..शिक्षा र सीप विकास बिना राष्ट्र प्रगति सम्भव छैन।

20..प्राकृतिक सम्पदाको दोहन होइन, सदुपयोग गर्नुपर्छ।

21..जनताको विश्वास गुमेमा राज्य कमजोर हुन्छ।

22..राज्यको नीति दीर्घकालीन सोचमा आधारित हुनुपर्छ।

23..विदेशी संस्कृतिको अन्धानुकरणले राष्ट्रिय पहिचान कमजोर हुन्छ।

24..किसान, श्रमिक र सामान्य जनताको जीवनस्तर उकास्नुपर्छ।

25..भ्रष्टाचारले राज्यलाई भित्रैबाट कमजोर बनाउँछ।

26..शान्ति र स्थायित्व बिना विकास सम्भव हुँदैन।

27..राष्ट्र र जनताको हितभन्दा माथि कुनै शक्ति हुँदैन

28..राज्य बलियो बनाउन आन्तरिक एकता अनिवार्य हुन्छ।

29..स्वदेशी उत्पादन र व्यापार बढाउनुपर्छ।

30..कर प्रणाली न्यायसंगत र जनमैत्री हुनुपर्छ।

31..सेना र प्रशासनमा अनुशासन र इमानदारी हुनुपर्छ।

32..जनताको पसिना र करको पैसा व्यर्थ खर्च गर्नु हुँदैन।

33..राज्य सञ्चालनमा योग्य र क्षमतावान व्यक्ति नियुक्त गर्नुपर्छ।

34..धर्म, जात, भाषा फरक भए पनि राष्ट्रिय भावना एउटै हुनुपर्छ।

35..विदेशी सहयोगमा निर्भरता घटाउनुपर्छ

36..धार्मिक सहिष्णुता कायम राख्नुपर्छ।

37..सामाजिक एकता अनिवार्य छ।

दमक उध्योग वाणिज्य संघमा पुन गुरगाइ निर्वाचित
03/01/2026

दमक उध्योग वाणिज्य संघमा पुन गुरगाइ निर्वाचित

03/01/2026

्याेग_वाणिज्य_संघकाे_निर्वाचन
(अध्यक्ष पदको ) १९००
१,देवीप्रसाद गुरागाई गोपाल 835
२ भरत कुमार चम्लागाई 554
३ राजु खड्का 484

(वरिष्ठ उपाध्यक्ष)
1. भगवान बस्नेत -758
2. राजकुमार योङ्या-546
3. ज्ञाननाथ पौडेल-534

(प्रथम उपाध्यक्ष)
1. तुलसीराम तिम्सिना -575
2. रुबल अधिकारी-911
3. सुनिल शाह-340

(द्वितीय उपाध्यक्ष)
1. टिकाराम खतिवडा-791
2. नवीनकुमार अग्रवाल-567
3. रमेश लुइटेल-470

(तृतीय उपाध्यक्ष)
1. उमेश गजमेर -540
2. विवेक श्रेष्ठ-644
3. सुवासचन्द्र गर्तौला-653

(महिला उपाध्यक्ष)
1. लोकमाया ढुङ्गाना सजु-405
2. संगीता तुम्बापो-741
3. सुष्मा निरौला-682
श्रोत दमक आवाज

03/01/2026

दमक_उद्याेग_वाणिज्य_संघकाे_निर्वाचन
(अध्यक्ष पदको ) 1700
१,देवीप्रसाद गुरागाई गोपाल 754
२ भरत चौलागाईं 490
३ राजु खड्का 431

(वरिष्ठ उपाध्यक्ष)
1. भगवान बस्नेत -670
2. राजकुमार योङ्या-489
3. ज्ञाननाथ पौडेल-486

(प्रथम उपाध्यक्ष)
1. तुलसीराम तिम्सिना -499
2. रुबल अधिकारी-835
3. सुनिल शाह-302

(द्वितीय उपाध्यक्ष)
1. टिकाराम खतिवडा-729
2. नवीन अग्रवाल-498
3. रमेश लुइटेल-412

(तृतीय उपाध्यक्ष)
1. उमेश गजमेर -483
2. विवेक श्रेष्ठ-575
3. सुवासचन्द्र गर्तौला-586

(महिला उपाध्यक्ष)
1. लोकमाया ढुङ्गाना सजु-367
2. संगीता तुम्बापो-664
3. सुष्मा निरौला-604
श्रोत

03/01/2026

लेखा संयोजकमा भेनस श्रेष्ठ विजयी

लेखासमिति २०३८ मत गणना को नतिजा
निलकण्ठ निरौला= ६०२
बुद्धिसागर बराल= ६२९
भेनस श्रेष्ठ। = ७०९
सदस्य हरु:
नन्दलाल पाण्डे। = ६७८
विलाश यादव। = ५३१
राजकुमार अधिकारी = ७५२
राधादेवी ढुंगाना। = ४१९
रुपक सापकोटा। = ८७४
सागर लावती। = ४१२

02/01/2026

दमक उद्याेग वाणिज्य संघकाे निर्वाचन
अध्यक्ष पदकाे (200) मतगणना
गोपाल गुरागाई-91
भरत चम्लागाई-55
राजु खड्का-50

02/01/2026

दमक उध्योग वाणिज्य संघ को नयाँ Update

02/01/2026

Update

02/01/2026

अध्यक्ष
गोपाल 46
भरत 30
राजु 21

02/01/2026

बरिस्ठ
भगवान ४४
राजकुमार ३०
ज्ञानु २२

Address

Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when Damak Jhapa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Damak Jhapa:

Share