Man Khudang Limbu

Man Khudang Limbu म तँलाई शिक्षा दिनेछु, तँ कुन मार्गमा हिँड्नुपर्ने सो तँलाई सिकाउनेछु। म तँलाई परामर्श दिनेछु र तँमाथि नजर राख्नेछु। "बाइबल"

18/08/2026

झापा को बिर्तामोड स्थित भाटभाटेनी सुपरमार्केट भदौ २४ उत्घाटन हुने !

18/08/2026

भलाई गर्न नथाकौ,
नियामित सुगर प्रेसर चेक जाँच गरौ।

मेरो जेठी बुहारी सुस्मा शेर्पा को स्वास्थ्य मा समस्य देखिए पछि बिर्तामोड स्थिति बि & सी अस्पतालमा आजबाट उपचार भईरहेको  ह...
07/08/2026

मेरो जेठी बुहारी सुस्मा शेर्पा को स्वास्थ्य मा समस्य देखिए पछि बिर्तामोड स्थिति बि & सी अस्पतालमा आजबाट उपचार भईरहेको हुदा चंगाईको लागि प्रार्थना गरिदिन अनुरोध गर्दछौ।

06/08/2026

धरानको बि बि अस्पतालको जत्रो क्षेतफल सायद कुैन पनि पनि अस्पतालको छैन होला।

पाँचथर राँकेको चिसो चिसो मौसम संग बिहान को खाना।
01/06/2026

पाँचथर राँकेको चिसो चिसो मौसम संग बिहान को खाना।

04/02/2026

रिसाउन छोड र क्रोधलाई त्याग। झर्को नमान, यसले खराबी गर्नतिर मात्र ढल्काउँछ।

02/02/2026

"किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्।

01/02/2026

"तिमीहरूले यसो भनेको सुनेका छौ, 'तिम्रो छिमेकीलाई प्रेम गर, र तिम्रो शत्रुलाई घृणा गर।' तर म तिमीहरूलाई भन्दछु, आफ्ना शत्रुहरूलाई प्रेम गर, र तिमीहरूलाई सताउनेहरूका निम्ति प्रार्थना गर,

30/01/2026
30/01/2026

जसले आफ्नो रुपियाँ व्याजमा लाउँदैन, र निर्दोषको विरुद्धमा घूस लिँदैन। यस्ता काम गर्ने कहिल्यै पनि डग्नेछैन।

Address

Birtamode
Jhapa District
57204

Website

Alerts

Be the first to know and let us send you an email when Man Khudang Limbu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category