९ नं. वडा कार्यालय, दमक - 9 No. Ward Office, Damak

९ नं. वडा कार्यालय, दमक - 9 No. Ward Office, Damak "औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध नगर"

दमक ९ मा जे इ विरुद्ध को खोप लगाउने तालिका ।
20/09/2026

दमक ९ मा जे इ विरुद्ध को खोप लगाउने तालिका ।

बाल मैत्रि वडा घोषणा दमक ९, झापा आज ऐतिहासिक दिनमा बाल मैत्रि वडा घोषणा गर्न सहयोग पुर्याउनु हुने  दमक ९ स्थित सम्पूर्ण ...
18/09/2026

बाल मैत्रि वडा घोषणा दमक ९, झापा
आज ऐतिहासिक दिनमा बाल मैत्रि वडा घोषणा गर्न सहयोग पुर्याउनु हुने दमक ९ स्थित सम्पूर्ण बिध्यालय परिवार, महिला स्वंयसेविका, बिभिन्न संघ सस्था, राजनितिक दल , नागरिक समाज, वडा बाल सन्जाल, दमक नगरपालिका लगायत सम्बन्धित पक्षमा धन्यवाद तथा आभार प्रकट गर्दछौ ।

२०८३/०६/०२

17/09/2026

जापानिज इन्सेफलाइटिस विरुद्ध को खोप अभियान २०८३
दमक ९ मा २०८३ असोज ५ देखि ११ गते सम्म

बालमैत्री वडा घोषणा को सघांरमा सुचना / सन्देश मुलक स्टिकर टांस गरिदै ।
17/09/2026

बालमैत्री वडा घोषणा को सघांरमा सुचना / सन्देश मुलक स्टिकर टांस गरिदै ।

सम्बन्धित सबैमा सुचना ।
17/09/2026

सम्बन्धित सबैमा सुचना ।

03/09/2026
हार्दिक निमन्त्रणा ।
02/09/2026

हार्दिक निमन्त्रणा ।

आ व २०८३/०८४ को लागि दमक नगरपालिका को KHDC कार्यक्रम दमक ९ वडा कार्यालय मा मिति २०८३/०५/१५ गते नगर प्रमुख ,उप प्रमुख , ९...
31/08/2026

आ व २०८३/०८४ को लागि दमक नगरपालिका को KHDC कार्यक्रम दमक ९ वडा कार्यालय मा मिति २०८३/०५/१५ गते नगर प्रमुख ,उप प्रमुख , ९ नं वडा अध्यक्ष ज्यु हरुले संयुक्त रुपमा शुभारम्भ गर्नु भयो ।

सम्बन्धित सबैमा सुचना
27/08/2026

सम्बन्धित सबैमा सुचना

Address

Damak, Jhapa
Jhapa District

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+97723597000

Alerts

Be the first to know and let us send you an email when ९ नं. वडा कार्यालय, दमक - 9 No. Ward Office, Damak posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to ९ नं. वडा कार्यालय, दमक - 9 No. Ward Office, Damak:

Shortcuts

Share