ह्याप्पि जयपुर

ह्याप्पि जयपुर Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from ह्याप्पि जयपुर, Social service, Jhapa District.

Big Breaking: Sushila Karki will be the new Prime Minister of Interim Government of Nepal, as per today's discussion wit...
12/09/2025

Big Breaking: Sushila Karki will be the new Prime Minister of Interim Government of Nepal, as per today's discussion with the President! More details to follow!

Jayapur Chowk Youth बाट सबैको लागि अनुरोधहालै देशव्यापी Gen-Z आन्दोलनका कारण उत्पन्न परिस्थितिका कारण बुद्धशान्ति गाउँपा...
12/09/2025

Jayapur Chowk Youth बाट सबैको लागि अनुरोध

हालै देशव्यापी Gen-Z आन्दोलनका कारण उत्पन्न परिस्थितिका कारण बुद्धशान्ति गाउँपालिका वडा नं २ को वडा कार्यालयमा रहेका विभिन्न सामग्रीहरु (कम्प्युटर, प्रिन्टर, फर्निचर, कार्यालय उपकरण, फाइल तथा अन्य कार्यालय संचालन सम्बन्धी सामग्री आदि) हराएको पाइएको छ।

यी सबै सार्वजनिक सम्पत्ति हुन् र वडा वासिन्दा तथा सम्पूर्ण नागरिकको साझा स्वामित्वमा पर्छन्। भविष्यमा हाम्रै प्रयोगका लागि यी सामग्री सुरक्षित रहुन जरुरी छ। त्यसैले, यदि कसैले जानी वा नजानी यी सार्वजनिक/सरकारी सामग्रीहरु लिएर गएमा स्वेच्छिक रूपमा फिर्ता गरिदिन हाम्रो युवा समूहको तर्फबाट अनुरोध छ।

सामग्री फिर्ता गर्दा कसैसँग कुनै प्रश्न सोधिने छैन र तपाईंको परिचय गोप्य राखिनेछ।

कार्यक्रमको विवरण:
मिति: २०८२/०५/२८

1) बिहान ८ बजे: वडा कार्यालय परिसरमा सरसफाइ कार्यकर्म सुरु हुनेछ।
2) बिहान ८ बजे देखि बेलुकी ४ बजे सम्म: Jayapur Chowk Youth सदस्यहरुले सामग्री संकलन गर्ने; हजुरहरुले आफैं लिएर आएर सहयोग गर्न सक्नुहुनेमा हामी विश्वास गर्छौं।

सहयोग गर्न इच्छुक सबै वडा वासिन्दा, स्थानीय युवाहरु र सरोकारवालाहरुलाई Jayapur Chowk Youth तर्फबाट हार्दिक अनुरोध गरिएको छ।

सम्पत्ति बुझाउने स्थान:

1) Khemraj Shrestha ज्यूको निजी निवास, Jayapur Chowk
2) वडा नं २ कार्यालय, जयपुर

Jayapur Chowk Youth, बुद्धशान्ति गाउँपालिका, जयपुर, झापा
मिति: २०८२/०५/२७
साभार ।।

11/09/2025
10/09/2025

सबै जना पछि हट्ने हो भने,
नेतृत्व लिन म तयार छु😂

शहीद घोषणा गर्नु पर्दैन । क्षतिपूर्ति बापत ५ - १० लाख दिनुपर्दैन । एक लास बापत एक नेताको लास चाहिन्छ । हिसाब किताब बराबर...
08/09/2025

शहीद घोषणा गर्नु पर्दैन ।
क्षतिपूर्ति बापत ५ - १० लाख दिनुपर्दैन ।
एक लास बापत एक नेताको लास चाहिन्छ ।
हिसाब किताब बराबर ।🙏


A boy under 18 years old who wear uniform along with IDCard has been shot dead by Nepal Police - direct gunfire to his h...
08/09/2025

A boy under 18 years old who wear uniform along with ID
Card has been shot dead by Nepal Police - direct gunfire to his head
This is not just a crime, it is a brutal attack on children's rights, education, and humanity itself.
We must raise our voices:
Killing of minors is unacceptable in any democratic society.
International human rights bodies and global community must urgently intervene.
Justice and accountability for the victim's family is non-negotiable.
Silence is complicity. Stand for justice. Stand for the
rights of our children.
murderers! ✊


08/09/2025

जेन–जी संसद् भवन पसेपछि काठमाडौंमा कर्फ्यु

Address

Jhapa District
57200

Website

Alerts

Be the first to know and let us send you an email when ह्याप्पि जयपुर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category