I AM WITH RPP

I AM WITH RPP Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from I AM WITH RPP, Political Party, Jhapa District.

यहि मिति २०७९ बैशाख १९ गते राष्ट्रिय प्रजातान्त्र पार्टि हल्दीबारी गाउँ कार्यसमिति द्वारा आयोजना गरिएको  गा.पा स्तरिय  व...
30/04/2022

यहि मिति २०७९ बैशाख १९ गते राष्ट्रिय प्रजातान्त्र पार्टि हल्दीबारी गाउँ कार्यसमिति द्वारा आयोजना गरिएको गा.पा स्तरिय वृहत् आमसभामा सहभागी भइदिनहुनका लागि सम्पूर्ण जनसमुदायमा हार्दिक निम्नत्रणा गर्दछौं।
प्रमुख अतिथि : केन्द्रीय अध्यक्ष मा राजेन्द्र प्रसाद लिङदेन।
समय दिनको ११:०० बजे
स्थान :हल्दीबारी १ गोलधाप बजार

स्थानीय  चुनाव लक्षित भेटघाट कार्यक्रम रा प्र पा हल्दीबारी ५ यो रात्रिकालिन समयमा उपस्थित भईदिनु हने सम्पूर्ण मानुभावहरु...
29/04/2022

स्थानीय चुनाव लक्षित भेटघाट कार्यक्रम रा प्र पा हल्दीबारी ५ यो रात्रिकालिन समयमा उपस्थित भईदिनु हने सम्पूर्ण मानुभावहरु , पार्टीका साथिहरु लगायत शुभचिन्तकहरुमा धन्यवाद व्यक्त गर्दछौं ।

आज हल्दीबारी गा पा वडा नं ३ मा रा प्र पा को  घरदैलो कार्यक्रममा आमा ,बुबा हरुले अग्रिम बिजयको आशिर्वाद शुभकामना दिनु हुँ...
28/04/2022

आज हल्दीबारी गा पा वडा नं ३ मा रा प्र पा को घरदैलो कार्यक्रममा आमा ,बुबा हरुले अग्रिम बिजयको आशिर्वाद शुभकामना दिनु हुँदै ।
आमा -बुबा, दाजु- भाइ ,दिदि- बहिनी, शुभचिन्तकहरुले दिनु भएको स्नेह माया प्रति हार्दिक नमन व्यक्त गर्दछौं 🙏🙏

28/04/2022

भोट के मा
हलो मा
हल्दीबारी वडा नं ३ रा प्र पा घर दैलो कार्यक्रम

हल्दीबारी वडा नं ३ मा आज रा प्र पा को घर दैलो कार्यक्रमका केही तस्बिरहरू
28/04/2022

हल्दीबारी वडा नं ३ मा आज रा प्र पा को घर दैलो कार्यक्रमका केही तस्बिरहरू

राष्ट्रिय प्रजातान्त्र पार्टी केन्द्रीय कार्यालयको प्रतिवद्धता पत्रसबै जाले १ पटक पढनु होला
28/04/2022

राष्ट्रिय प्रजातान्त्र पार्टी केन्द्रीय कार्यालयको प्रतिवद्धता पत्र
सबै जाले १ पटक पढनु होला

भोलि मिति २०७९/१/१५ र १६ गते वडा नं ३ मा रा प्र पा का उम्मेदवारहरु गा पा अध्यक्ष रविन्द्र प्र लिङदेन, उपाध्यक्ष लक्ष्मीद...
27/04/2022

भोलि मिति २०७९/१/१५ र १६ गते वडा नं ३ मा रा प्र पा का उम्मेदवारहरु गा पा
अध्यक्ष रविन्द्र प्र लिङदेन,
उपाध्यक्ष लक्ष्मीदेवि मैनाली
वडा अध्यक्ष बम बा कन्दङवा
वडा सदस्य जनक बा तामाङ
वडा सदस्य कृष्ण बा गिरि
वडा सदस्य तुलसा देवी आचार्य (महिला)
वडा सदस्य बबिता पुर्कटी(दलित)
सहित घर दैलो कार्यक्रम रहेको हुदा रा प्र पा का सम्पूर्ण सदस्य शुभचिन्तकहरुमा उपस्थितका लागि हार्दिक अनुरोध गर्दछौं ।
समय विहानको ७:०० बजे
भेला हुने स्थान : रा प्र पा को सम्पर्क कार्यालय ढडुवा

परिवर्तन सम्भव छ हाम्रै पालामा मतदान हलोमा धेरै पटक हेरिम अर्कालाई १ पटक हेरै रा प्र पा लाईVOTE IS NOT FOR SALE
27/04/2022

परिवर्तन सम्भव छ हाम्रै पालामा
मतदान हलोमा
धेरै पटक हेरिम अर्कालाई १ पटक हेरै रा प्र पा लाई
VOTE IS NOT FOR SALE

हल्दीबारी गा पा भरि राष्ट्रिय प्रजातान्त्र पार्टीका उम्मेदवारहरुलाई गा.पा अध्यक्ष ,उपाध्यक्ष , ५ वटै वडा अध्यक्ष ,सबै वड...
27/04/2022

हल्दीबारी गा पा भरि राष्ट्रिय प्रजातान्त्र पार्टीका उम्मेदवारहरुलाई गा.पा अध्यक्ष ,उपाध्यक्ष , ५ वटै वडा अध्यक्ष ,सबै वडा सदस्य गरि २७ जनाको यो टिमलाई रा प्र पा को चुनाव चिन्ह हलोमा मतदान गरि
बिजय गरौँ।
परिवर्तन सम्भव छ हाम्रै पालामा मतदान हलोमा।

Address

Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when I AM WITH RPP posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share