स्वास्थ्य शाखा अर्जुनधारा नगरपालिका

  • Home
  • Nepal
  • Jhapa District
  • स्वास्थ्य शाखा अर्जुनधारा नगरपालिका

स्वास्थ्य शाखा अर्जुनधारा नगरपालिका ooooo

जानकारीको लागि.....
24/08/2023

जानकारीको लागि.....

आज देखि विश्व स्तनपान सप्ताह सुरुAug 1 -2023श्रावण 16 -2080जन्मे देखि छ महिना सम्म आफ्नो शिशुलाई आमाको दुध मात्र खुवाऔं।...
01/08/2023

आज देखि विश्व स्तनपान सप्ताह सुरु
Aug 1 -2023
श्रावण 16 -2080

जन्मे देखि छ महिना सम्म आफ्नो शिशुलाई आमाको दुध मात्र खुवाऔं।।

ज्वरो आउनासाथ डेङ्गु नै भईहाल्दैन। डेङ्गु नै भईहालेमा पनि सबैलाई गाह्रो बनाईहाल्दैन।कतिपय भाईरल इन्फेक्सनको लक्षण/चिन्ह ...
01/08/2023

ज्वरो आउनासाथ डेङ्गु नै भईहाल्दैन।
डेङ्गु नै भईहालेमा पनि सबैलाई गाह्रो बनाईहाल्दैन।
कतिपय भाईरल इन्फेक्सनको लक्षण/चिन्ह पनि डेङ्गु जस्तै हुन्छ।

स्वास्थ्य कार्यालय झापाले पनि डेङ्गु चेक जाँचका लागि निम्न अनुसारका मापदण्ड हरु तय गरेको छ। लामो अध्ययन/अनुसन्धानबाट तय गरिएका यी मापदण्ड भित्र रहेर डेङ्गु बिरुद्द हामी सबै एकजुट भएर लाग्नुमै हामी सबैको भलाई होला।।

आँखा पाक्ने रोग सम्बन्धी थोरै जानकारी....अहिले एडेनो भाइरल कन्जङटिभाइटिस ( ऑखा पाक्ने रोग )  तिव्र रुपमा फैलीरहेको छ । य...
01/08/2023

आँखा पाक्ने रोग सम्बन्धी थोरै जानकारी....

अहिले एडेनो भाइरल कन्जङटिभाइटिस ( ऑखा पाक्ने रोग ) तिव्र रुपमा फैलीरहेको छ । यसका केही तथ्य र बच्ने उपाय ।
- एडेनो भाइरसले गर्दा हुन्छ
- हेरेर वा हावाबाट सर्दैन
-आंसु र कचेरा मा भएको भाइरस बाट सर्छ
लक्षणहरू - आँखा रातो हुने , कचेरा लाग्ने , बिझाउने ,आँसु बग्ने , डिल सुन्निने
- थोरैमा ज्वरो आउने र घाँटी दुख्ने हुन सक्छ
- नानीमा असर भएमा धमीलो देखिने , बत्तीमा हेर्दा इन्द्रेणी जस्तो देखिने हुन्छ
उपचार
- 1 -2 हप्तामा निको हुन्छ
- आखा सफा राख्ने, उमालेर चिसिएको कपास वा टिसु पेपरले पुछ्ने
- चिसोले आँखा सेक्ने
- चिकित्सकको सुझाव अनुसार औषधी राख्ने
बच्ने उपाय / अरुलाई सर्न रोक्ने
- घरमा छुट्‌टै Towel प्रयोग गर्ने
- बिरामीले आँसु हातले पुछेर जताततै नदल्ने
- ऑखा छुनु अघी र पछी सावुन पानीले हात धुने
- भिडभाड हुने स्थान ,अस्पताल तथा स्कुलमा विशेष ध्यान दिने
-आखा लाई शितलता प्रदान गर्ने चस्मा प्रयोग गर्ने !

अर्जुनधारा नगरपालिका भित्र सञ्चालित एम्बुलेन्स सञ्चालकलाई सुचना।"ख' बर्गमा एम्बुलेन्स स्तरउन्तीका लागि सिफारिस गर्न यहि ...
02/01/2023

अर्जुनधारा नगरपालिका भित्र सञ्चालित एम्बुलेन्स सञ्चालकलाई सुचना।

"ख' बर्गमा एम्बुलेन्स स्तरउन्तीका लागि सिफारिस गर्न यहि मिति २०७९ पौष २० गते बुधबार मापदण्ड पुरा भए/नभएको चेक जाँच गर्न यातायात कार्यालय विर्तामोड झापामा १२ बजे देखी २ बजे सम्म परिक्षण हुने भएकाले एम्बुलेन्स सञ्चालन भएको १० बर्ष नपुगेका र Four wheel भएका एम्बुलेन्सहरु लाई अन्य आवश्यक मापदण्ड पुरा गरि आवश्यक कागजात साथ यातायात कार्यालय विर्तामोड मा आफ्नो एम्बुलेन्स सहित जानुहुन सम्बन्धित सबैलाई जानकारी गराईन्छ। जाँच गर्ने चेकलिस्ट को लागि स्वास्थ्य शाखामा सम्पर्क गर्नुहोला ।

स्वास्थ्य शाखा
अर्जुनधारा नगरपालिका

सबैको  जानकारिको लागि
29/05/2022

सबैको जानकारिको लागि

सम्बन्धित सबैको जानकारिको लागि
19/04/2022

सम्बन्धित सबैको जानकारिको लागि

26/03/2022

Coming Soon ( चाडै आउदैछ सचेत भइ प्रतीक्षा गर्नु होला) Prevent From Typhoid .

जानकारीको लागि
04/03/2022

जानकारीको लागि

अर्जुनधारा नगरबासिहरुको लागि सुचना... यसै अनुसार खोपकेन्द्र जानुहोला
07/01/2022

अर्जुनधारा नगरबासिहरुको लागि सुचना...
यसै अनुसार खोपकेन्द्र जानुहोला

जानकारीको लागि
04/12/2021

जानकारीको लागि

Address

Jhapa
Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when स्वास्थ्य शाखा अर्जुनधारा नगरपालिका posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share