नभ राज घिमिरे- दमक

नभ राज घिमिरे- दमक राजनीति भनेको जनताको सेवा गर्ने माध्यम हुनुपर्छ, शोषण गर्ने होइन।

परिवर्तन को क्रान्तिमा सहभागी बनौं ।

हामी सबैले याद गरौ , चुनावमा एकचोटी दिएको शक्ती फिर्ता आउँदैन ।

06/04/2026
26/03/2026

अब हाम्रो भविष्य तपाईंको हातमा छ। 🇳🇵

Behind this win lies something deeply personal.
06/03/2026

Behind this win lies something deeply personal.

जनता सचेत छन् - अब भोट बाँडेर ५ बर्षे प्रधानमन्त्री पद बाँड्ने छैनन्। बाहिर देखिदा जुन-जुन पार्टी देखिए पनि स्थायित्व र विकासको लागि प्रतक्ष र समानुपातिक दुवैमा यसपालि घण्टीमा मतदान गर्नेछन्। हामी सबैलाई शुभकामना।

जय घटी 🔔🔔

15/01/2026

आज माघ १ गते, थारूको माघी, मगरको सकराटी, नेवारको घ्यः चाकु संल्हूसँगै सबैको जीवनमा सुख, शान्ति र समृद्धि ल्याओस्।
माघे सङ्क्रान्तिको शुभकामना। 🙏🙏🕉️🕉️🙏🙏

🇳🇵 अब भावनाले होइन, बुझेर मतदान गरौँ। नेपाल संघीय संसदीय व्यवस्था भएको देश हो, जहाँ सरकार संसदबाट बन्छ र प्रतिनिधि सभाका...
28/12/2025

🇳🇵 अब भावनाले होइन, बुझेर मतदान गरौँ। नेपाल संघीय संसदीय व्यवस्था भएको देश हो, जहाँ सरकार संसदबाट बन्छ र प्रतिनिधि सभाका २७५ सिटमध्ये १३८ सिट (बहुमत) पुगेपछि मात्र स्थिर सरकार बन्न सक्छ—नत्र नीति, बजेट र कानुन अड्किन्छन्, सत्ता–सौदाबाजी बढ्छ र विकास रोकिन्छ; त्यसैले बलियो बहुमत नै काम गर्ने नेतृत्वको आधार हो। वर्षौँदेखि उही असफल अभ्यास देखेपछि अब देशलाई चाहिएको छ नयाँ सोच, इमानदारी र जनताप्रति जवाफदेही राजनीति, र यही विश्वास बोकेको नयाँ शक्ति हो Rastriya Swatantra Party—घण्टी (🔔) आशा, परिवर्तन र जिम्मेवारीको प्रतीक। तपाईंको एक मतले नयाँ शक्तिलाई बल दिन्छ, बहुमततर्फ देशलाई अघि बढाउँछ र स्थिर, काम गर्ने सरकार सम्भव बनाउँछ; त्यसैले आदतले होइन, विवेकले मतदान गरौँ—घण्टीमा मत दिनुहोस्, नयाँ र सक्षम नेपालका लागि।

🇳🇵 B***n Shah प्रधानमन्त्री बन्नका लागि संसदमा बहुमत चाहिन्छ। नेपालमा सरकार प्रतिनिधि सभाबाट बन्छ र २७५ सिटमध्ये १३८ सिट...
28/12/2025

🇳🇵 B***n Shah प्रधानमन्त्री बन्नका लागि संसदमा बहुमत चाहिन्छ। नेपालमा सरकार प्रतिनिधि सभाबाट बन्छ र २७५ सिटमध्ये १३८ सिट (बहुमत) पुगेपछि मात्रै स्थिर सरकार सम्भव हुन्छ। त्यसैले परिवर्तन चाहन्छौँ भने एउटै स्वरमा उठ्नुपर्छ—सबैले बुझेर, एकजुट भएर मतदान गरौँ, ताकि बलियो बहुमत बनोस् र काम गर्ने नेतृत्व अघि बढोस्। अब चुप बस्ने होइन, भविष्य रोज्ने समय हो।

13/09/2025

Every day, people come across false or misleading posts on social media—shared either out of confusion or with the intention to misguide others. ❌ This spreads fear, hate, and division.

👉 If you see any post spreading lies, confusion, or hate – report it immediately to the platform (Facebook, X, TikTok, Instagram, etc.)
Your one report can protect thousands from being misled. 🌍

✨ We believe in the power of Gen-G (Generation of Goodness) – a generation that can bring real change by using the same platforms to fight back against misinformation. Let’s rise together and protect truth.

🔹 Don’t share without verifying
🔹 Educate those around you
🔹 Be a responsible digital citizen
🔹 Report harmful content

Let’s use social media to build awareness, not confusion.

📢 Be the voice of truth. Be the reason someone stays correctly informed. 💬

Address

Damak
Jhapa District
57217

Telephone

+61433529691

Website

Alerts

Be the first to know and let us send you an email when नभ राज घिमिरे- दमक posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to नभ राज घिमिरे- दमक:

Share

Category