Maithaili Sewa Samiti Damak-Jhapa

Maithaili Sewa Samiti Damak-Jhapa Society – We strive to make it better

मोलामी जाने सम्बन्धी सूचनामैथिली सेवा समिति सदस्य श्री राजु कुमार साह (राजु साह)ज्यूका पूजनीय पिता श्री विश्वनाथ साह (ठे...
06/09/2026

मोलामी जाने सम्बन्धी सूचना

मैथिली सेवा समिति सदस्य श्री राजु कुमार साह (राजु साह)ज्यूका पूजनीय पिता श्री विश्वनाथ साह (ठेकेदार)ज्यूको दुःखद निधन भएकोमा मैथिली सेवा समितिका सम्पूर्ण सदस्यहरू स्तब्ध एवं मर्माहत भएका छौँ।
यस दुःखद घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ।
स्वर्गीय विश्वनाथ साहज्यूको अन्तिम अन्त्येष्टि (दाहसंस्कार) निम्न मिति तथा समयमा हुने भएकाले मैथिली सेवा समितिका सम्पूर्ण सदस्यज्यूहरू , इष्ट मित्रहरू, एवं आफन्तजनहरूलाई उपस्थित भई मोलामीमा सहभागी हुन हार्दिक अनुरोध गर्दछौँ।
मिति: २०८३/०५/२१ गते
समय: दिउँसो ३:०० बजे

मैथिली सेवा समिति
दमक, झापा

मोलामी जाने सम्बन्धी सूचनामैथिली सेवा समिति, दमक, झापाका आजीवन सदस्य श्री आतिस साहज्यूकी ममतामयी माता श्री ललिता साहज्यू...
30/08/2026

मोलामी जाने सम्बन्धी सूचना

मैथिली सेवा समिति, दमक, झापाका आजीवन सदस्य श्री आतिस साहज्यूकी ममतामयी माता श्री ललिता साहज्यूको उपचारको क्रममा दुःखद निधन भएकोमा हामी अत्यन्त मर्माहत भएका छौँ।

दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ।

उहाँको अन्तिम संस्कार (मोलामी) मा सहभागी हुन सम्पूर्ण ईष्ट मित्र, परिवार जन तथा सदस्यज्यूहरूलाई आज उपस्थित भई तपसिल बमोजिम मोलामीमा सहभागी हुन हार्दिक अनुरोध गर्दछौँ।
तपसिल
मिति :२०८३/०५/१४ गते
समय : ११ बजे
स्थान : कनकाई माई
निज घरबाट

मैथिली सेवा समिति
दमक, झापा

मिति २०८२/११/१५ गते शुक्रबार दमक-६ स्थित पशुपति मन्दिरमा सम्पन्न मैथिली सेवा समिति दमक झापाको चौथो साधारण सभाद्वारा आ.व....
03/03/2026

मिति २०८२/११/१५ गते शुक्रबार दमक-६ स्थित पशुपति मन्दिरमा सम्पन्न मैथिली सेवा समिति दमक झापाको चौथो साधारण सभाद्वारा आ.व. २०८२/८३ को लागि नयाँ कार्यसमिति चयन गरिएको छ। नयाँ समितिको संरचना निम्न बमोजिम रहेको छ:
नवनिर्वाचित समितिलाई हार्दिक बधाई तथा शुभकामना। सम्पूर्ण सहभागी तथा शुभचिन्तकहरूप्रति आभार व्यक्त गर्दछौं।

मैथिली सेवा समिति दमक झापाद्वारा, मिति २०८२ /११ /१५ गते  आयोजित चौथो साधारनसभा  एबम होलि मिलन कार्यक्रमका केही झलकहरु......
03/03/2026

मैथिली सेवा समिति दमक झापाद्वारा, मिति २०८२ /११ /१५ गते आयोजित चौथो साधारनसभा एबम होलि मिलन कार्यक्रमका केही झलकहरु.....

!!!मोलामि जाने सुचना!!!मैथिली सेवा समिति दमक झापाको, आजिवन सदस्य, निवर्तमान सह सचिव एवम् सिद्धकालि फर्निचर उद्योगको प्रो...
07/02/2026

!!!मोलामि जाने सुचना!!!

मैथिली सेवा समिति दमक झापाको, आजिवन सदस्य, निवर्तमान सह सचिव एवम् सिद्धकालि फर्निचर उद्योगको प्रोप्राइटर श्री राम शर्मा ज्यूको मिति २०८२/१०/२४ गते शनिबारको दिन उपचारको क्रममा असमायिक निधन भएको हुनाले मैथिली सेवा समिति परिवार स्तब्ध भएका छौँ तथा मृत आत्माको चिर शान्तिको कामना गर्दछौं।
उहाँको पार्थिव शरीरलाई तपसिल बमोजिम अन्त्येष्टि गरिने हुँदा मोलामि जाने सुचना संपूर्ण परिवारजन ,इष्ट मित्र एवम् छरछिमेकिहरूलाई सम्प्रेषण गर्दछौं।
तपसिल
मिति:२०८२/१०/२५
दिन: आइतबार बिहान ९:०० बजे
स्थान: कन्काई माई

मैथिली सेवा समिति

शोक संदेशमैथिली सेवा समिति दमक झापाका आजीवन सदस्य एवम् निवर्तमान सह सचिव,श्री राम शर्मा ज्यूको उपचारको क्रममा मिति २०८२/...
07/02/2026

शोक संदेश
मैथिली सेवा समिति दमक झापाका आजीवन सदस्य एवम् निवर्तमान सह सचिव,श्री राम शर्मा ज्यूको उपचारको क्रममा मिति २०८२/१०/२४ गते शनिबार बेलुकी भएको अकास्मिक निधनले हामी सबै स्तब्ध छौं। परमात्माले उहाँको आत्मालाई शान्ति प्रदान गरून् र शोकग्रस्त परिवारलाई धैर्य प्रदान गरून्।

मैथिली सेवा समिति दमक झापा
कार्यकारिणी समिति

Address

Damak 7
Jhapa District

Telephone

+9779807904498

Website

Alerts

Be the first to know and let us send you an email when Maithaili Sewa Samiti Damak-Jhapa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Maithaili Sewa Samiti Damak-Jhapa:

Shortcuts

Share

Category