ईलाका प्रहरी कार्यालय धुलाबारी, झापा

  • Home
  • Nepal
  • Jhapa District
  • ईलाका प्रहरी कार्यालय धुलाबारी, झापा

ईलाका प्रहरी कार्यालय धुलाबारी, झापा Area Police Station Dhulabari, Jhapa

12/01/2025

"साइबर अपराध र बैंकिङ धोखाधडीबाट बच्नका लागि सावधान रहन जरुरी छ। साइबर सुरक्षा र सदुपयोगको महत्त्व बुझौं। जनचेतन...

04/01/2025
जिल्ला झापा मेचिनगर न.पा.वडा नं.१० झापा मार्ग,गहिरीटोल बस्ने वर्ष अं.३१ को बब्लु भन्ने मनु मुर्मुले लागु औषध, ब्राउ सुगर...
01/12/2024

जिल्ला झापा मेचिनगर न.पा.वडा नं.१० झापा मार्ग,गहिरीटोल बस्ने वर्ष अं.३१ को बब्लु भन्ने मनु मुर्मुले लागु औषध, ब्राउ सुगर कारोबार तथा बेचबिखन समेत गर्ने गरेको भन्ने बिशेष सुचनाको आधारमा मिति २०८१/०८/१५ गते दिनको अं. १५:३० बजेको समयमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीेले निज बब्लु भन्ने मनु मुर्मु बस्ने गरेको कोठाकोमा प्लाष्टिकको पोका बनाई लुकाई छिपाई राखेको अवस्थामा ब्राउन सुगर १ ग्राम ३५० मिलिग्राम पोका थान-१,डिजिटल तराजु थान-१,नेपाली नगद रु.१३,६५०/- फेला पारी, बरामद गरि निज बब्लु भन्ने मनु मुर्मुलाई आवश्यक कारवाहीको लागि यस कार्यालयमा ल्याई आवश्यक अनुसन्धान भईरहेकाे ।

झापा, मंसिर १५ । लागूऔषध ब्राउनसुगरको कारोबार गर्ने झापा मेचीनगर– १० झापा मार्ग टोल बस्ने बब्लु भनिने मनु मुर्मू ....

22/11/2024

20K likes, 2338 comments. “सामाजिक संजालको प्रयोग कानून विपरितका गतिविधी गर्न होइन, रचनात्मक कार्यका लागि प्रयोग गर्ने गरौँ ।”

प्रहरी चौकी ज्यामिरगढी   झापा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम सम्बन्धि मितिः-२०८१।०७।०५ गते अन्दाजि १४:३० बजेको समयम...
21/10/2024

प्रहरी चौकी ज्यामिरगढी झापा
सामुदायिक प्रहरी साझेदारी कार्यक्रम सम्बन्धि
मितिः-२०८१।०७।०५ गते अन्दाजि १४:३० बजेको समयमा जिल्ला झापा मेचिनगर पालिका वडा नम्वर- १५ बिचार्नि स्थितमा प्रहरी चौकी ज्यामिरगढी झापा,सामुदायिक प्रहरी सेवा केन्द्र ज्यामिरगढी झापाको संयुक्त आयोजनामा प्रहरी चौकी ज्यामिरगढी झापाका प्रमुख प्रहरी सहायक निरिक्षक नोरजङ लामा ज्युको अगुवाईमा स्थानिय बासि, प्रहरी गरी अन्दाजि १०/१५ जनाको संख्यामा भेला जम्मा भई "आत्महत्या सम्बन्धी सचेतानामुलक कार्यक्रम" सुरू भई ऐ.१५:०० बजे समाप्त भएको ।

बिश्वकर्मा पुजा २०८१ ।०६।०१ गते बिश्वकर्मा पुजाको अवसरमा यस इलाका प्रहरी कार्यालय धुलाबारी झापाका प्रहरी निरिक्षक पाण्डव...
17/09/2024

बिश्वकर्मा पुजा २०८१ ।०६।०१ गते बिश्वकर्मा पुजाको अवसरमा यस इलाका प्रहरी कार्यालय धुलाबारी झापाका प्रहरी निरिक्षक पाण्डव कुमार राजवंशी ज्यूको समुपस्थितीमा बिश्वकर्मा पूजा सम्पन्न भयो ।

मिति:-२०८१।०२।११ गते अ.१८:२० बजेको समयमा जिल्ला झापा बुद्वशान्ति गा.पा.-२ जयपुर चौक स्थितमा मागीखाइ हिडने नाम थर वतन नखु...
25/05/2024

मिति:-२०८१।०२।११ गते अ.१८:२० बजेको समयमा जिल्ला झापा बुद्वशान्ति गा.पा.-२ जयपुर चौक स्थितमा मागीखाइ हिडने नाम थर वतन नखुलेको अ.बर्ष ६५/६६ को पहाडे मुलको जस्तो देखिने बृद्ध पुरुषको शव फेला परेको हुँदा शवको आवश्यक कानुनी प्रकृया पुरा गरी प्रादेशिक अस्पताल भद्रपुर झापा पठाएकोमा हाल सम्म पनि उक्त पुरुषको पहिचान नखुलेको हुँदा निम्न हुलिया भयको पुरुष मानिस लाई चिन्नु हुने महानुभवहारुले इलाका प्रहरी कार्यालय धुलाबारी झापामा जानकारी गराउन हुन अनुरोध । (०२३-५६४१९९,९८५२६९०२१०)
हुलियाः-
बर्ण कालो,उचाई अन्दाजि ५.५ फिट,पातलो शरिर,तौल अन्दाजि ६०/६२ के.जी.,निलो खैरो कोठे सर्ट,फिक्का हरियो टिसर्ट,रातो हाप्पाईन्ट र देब्रे हातमा पहेलो घडि लगाएको तत्काल नाम थर वतन नखुलेको पहाडे मुलको जस्तो देखिने पुरुष मानिस ।

ःःःःःःःसामुदायिक प्रहरी साझेदारी अन्तर्गत "लागु औषध नियनत्रण र ट्राफिक नियम सम्बन्धी कार्यक्रम " ःःःःःःःःःःःःःःःःःईलाका ...
09/02/2024

ःःःःःःःसामुदायिक प्रहरी साझेदारी अन्तर्गत "लागु औषध नियनत्रण र ट्राफिक नियम सम्बन्धी कार्यक्रम " ःःःःःःःः
ःःःःःःःःःईलाका प्रहरी कार्यालय धुलावारी झापा ःःःःःःः

मिति २०८०।१०।२६ गते दिउँसो अं.१३:३० बजेको समयमा जिल्ला झापा मेचिनगर न.पा.वडा नं.३ डाँडागाउँ स्थित श्री बलभद्र आधारभुत विद्यालयको हलमा ईलाका प्रहरी कार्यालय धुलाबारी झापा, ट्राफिक प्रहरी पोष्ट धुलावारी र सामुदायिक प्रहरी सेवा केन्द्र धुलाबारीको संयुक्त आयोजनामा ईलाका प्रहरी कार्यालय धुलाबारी झापाका प्र.स.नि.ऋषि निरौला र ट्राफिक प्रहरी पोष्ट धुलावारीका प्र.स.नि.टंक बहादुर मगरको नेतृत्वमा उक्त विद्यालयका शिक्षक, शिक्षिका तथा कक्षा ६ देखी कक्षा १० सम्मका अं.५०/५५ जनाको संख्यामा भेला जम्मा भई " लागु औषध नियन्त्रण र ट्राफिक नियम सम्बन्धी जनचेतना मुलक कार्यक्रम" शुरू भई ऐ.ऐ.१५:३० बजे शान्त पुर्वक सामाप्त भएको

ःःःःःःःःईलाका प्रहरी कार्यालय धुलावारी झापा ःःःःः  ःःःःःसामुदायिक प्रहरी साझेदारी अन्तर्गत कार्यक्रम ःःःःःः            ः...
24/07/2023

ःःःःःःःःईलाका प्रहरी कार्यालय धुलावारी झापा ःःःःः
ःःःःःसामुदायिक प्रहरी साझेदारी अन्तर्गत कार्यक्रम ःःःःःः
ःःःःः मिति २०८०।०४।०८ गते सोमवार ःःःःःः

मिति२०८०।०४।०८ गते अ.१५:३० बजेको समयमा जिल्ला झपा मेचिनगर न.पा.-‍१० लालपानी स्थित सामुदायिक अध्यन केन्द्र भवनको सभा हलमा सामुदायिक प्रहरी सेवा केन्द्र धुलाबारी ,ई.प्र.का. धुलाबारी झापा र प्रगतिशिल युवा क्लव धुलाबारीको संयुक्त आयोजनामा ई.प्र.का.धुलाबारी झापाका प्र.ना.नी भक्त कुमार तुम्रोकको नेतृत्वमा,ऐ.वडाका वडा सदस्य बिशाल कार्किको प्रमुख उपस्थितिमा स्थानिय युवा तथा बालबालिका र प्रहरी गरी अ.३०/३५ जनाको संख्यामा ला.औ.दुर्व्यसनी बिरुद्ध सचेतना मुलक कार्यक्रम सुरु भई ऐ. १७:२० बजे शान्तपुर्वक सामाप्त भएको ।

जनचेतनाको लागी सेयर गरिएको ।
17/06/2023

जनचेतनाको लागी सेयर गरिएको ।

सचेत हुन जरुरी छैन र?
17/06/2023

सचेत हुन जरुरी छैन र?

मिति: २०८०/०२/३०
नक्कलि प्रोफाईल बनाई चरित्रहत्या गर्ने व्यक्ति पक्राउ

Address

East-west National Highway
Jhapa District
DHULABARI

Telephone

+9779852690211

Website

Alerts

Be the first to know and let us send you an email when ईलाका प्रहरी कार्यालय धुलाबारी, झापा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to ईलाका प्रहरी कार्यालय धुलाबारी, झापा:

Share