Charali, Jhapa. Nepal

Charali, Jhapa. Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Charali, Jhapa. Nepal, Landmark & historical place, Charali Chowk, Jhapa District.

16/03/2026

आज मिति २०८२-१२-०२ बिहान ९ बजे तल्लो धाइजन बाट चारआली सहारा टोलमा जाँदै गर्दा vivo V40e फ़ोन हराएको हुँदा जो कोहि भेटनू हुने महानुभाव लाई विशेष पुरस्कार दिइने छ
सम्पर्क नंबर
9816978352

27/02/2025

झापामा भुकम्पको धक्का २:५२

26/02/2025

नमस्कार यहाहर सबैमा
हिजो हराएको महतपूर्ण सामान सम्बंधित ब्याक़्तिले भेटिसकेको जानकारी गराउदछु
धन्यबाद 🙏

25/02/2025

नमस्कार🙏 🙏
हिजो साझ करिब ७:३० बजे, चाराली-इलाम रोडस्थित याङतारु होटलबाट महत्वपूर्ण कागजातहरू भयेको पर्स हराएको हुँदा,४ तारिखको फ्लाइट भयेको र TRC कार्ड पनि सोही पर्स भित्र रहेको हुँदा पर्स फेला नपरेमा यात्रा पनि रोकिने भएको हुदाँ भेट्ने ले सम्पर्क गरि सहयोग गरिदिनु हुन सबैमा बिनम्र अनुरोध छ ।
साथै फेला पार्ने महानुभावलाई उत्कृष्ट पुरस्कारको समेत व्यवस्था गरिएको छ।
हराएका कागजातहरू:
• रोमानियाको TRC कार्ड
• नेपाली ड्राइभिङ लाइसेन्स
• ग्लोबल बैंकको ATM (स्यामराज र जुनिता ईजम गुरुङ )

सम्पर्क:
📞 9866545103 / 9820512966

Israel Open Now. Interested can Apply online on ferms.dofe.gov.np
25/06/2024

Israel Open Now. Interested can Apply online on ferms.dofe.gov.np

06/06/2024
सूचना -   सूचना --सूचना 📣📣चाराआली चोक आर्यन प्लाजा मा चलिरहेको जुत्ता चप्पल ब्याग पसल तुरुन्त बिक्रिमा पसल धनी बिदेश जान...
24/04/2024

सूचना - सूचना --सूचना 📣📣

चाराआली चोक आर्यन प्लाजा मा चलिरहेको जुत्ता चप्पल ब्याग पसल तुरुन्त बिक्रिमा पसल धनी बिदेश जानुभको कारण उहाको बाबा उमेर पनि अलिक धेरै पसल आउ जाउ गर्नु निकै टाढा समस्या भकोले सस्तो कम मुल्यमा बिक्रिमा छ आऊनू होस् बिचार गर्नू होस् पसल धनिले मिलाएर दिनू हून्छ, खरिद गर्नु चाहनेलाई मर्का नपारी इच्छुक हुनुहुन्छ भने तुरुन्तै सम्पर्क गर्नु होला
फोन नम्बर ;9815082604
9815949002

Address

Charali Chowk
Jhapa District
57200

Alerts

Be the first to know and let us send you an email when Charali, Jhapa. Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share