भद्रपुर नगर प्रहरी : Bhadrapur Municipal Police

भद्रपुर नगर प्रहरी : Bhadrapur Municipal Police Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from भद्रपुर नगर प्रहरी : Bhadrapur Municipal Police, Police station, Jhapa District.

विगत केही दिन अगाडिदेखि मालपोत कार्यालय वरपर बसोबास गर्दै आउनुभएका एकजना अन्दाजी 40 वर्षको मानसिक सन्तुलन गुमाएका महिलाल...
05/01/2025

विगत केही दिन अगाडिदेखि मालपोत कार्यालय वरपर बसोबास गर्दै आउनुभएका एकजना अन्दाजी 40 वर्षको मानसिक सन्तुलन गुमाएका महिलालाई उद्धार गरि इटहरी स्थित माया घरमा पठाइएको छ।

आज मिति २०८१-०६-२५ गते नगर प्रमुख श्री गणेश पोखरेल ज्यूको उपस्थितिमा यस भद्रपुर नगरपालिकाको नगर प्रहरी तथा बारुणयन्त्र उ...
11/10/2024

आज मिति २०८१-०६-२५ गते नगर प्रमुख श्री गणेश पोखरेल ज्यूको उपस्थितिमा यस भद्रपुर नगरपालिकाको नगर प्रहरी तथा बारुणयन्त्र उपशाखाद्वारा "मौलो पुजा २०८१" आयोजना भयो, कार्यक्रममा भद्रपुर बारुण यन्त्र उपशाखाका पुर्व जमदार श्री चन्द्र बहादुर पौडेल सहित शाखाका सम्पुर्ण चालकदल, फायरमेन तथा नगरप्रहरीहरुको उपस्थितिमा दशै शुभकामना आदनप्रदान गर्दै सु-सम्पन्न गरियो ।

10/10/2024

बडादसैंको हार्दिक मंगलमय शुभकामना

नवबर्ष २०८१ साल को देश तथा बिदेशमा रहनुभएका सम्पुर्ण नेपालीहरु मा सुख, शान्ति, समृद्वि, सुशासन, सुस्वास्थ्य, दिर्घायु तथ...
13/04/2024

नवबर्ष २०८१ साल को देश तथा बिदेशमा रहनुभएका सम्पुर्ण नेपालीहरु मा सुख, शान्ति, समृद्वि, सुशासन, सुस्वास्थ्य, दिर्घायु तथा समग्रमा उन्नति र प्रगतिको बर्ष बन्न सकोस हार्दिक शुभकामना ब्यक्त गर्दछौं 🇳🇵

उपस्थिती तथा सुझाव को लागि हार्दिक अनुरोध
08/02/2023

उपस्थिती तथा सुझाव को लागि हार्दिक अनुरोध

मिति २०७९-०९-२९ गते भद्रपुर नगरपालिका वडा न.५ स्थित, नेपाल भारत सिमा क्षेत्रमा, भनपा नगर प्रहरी, सरसफाई कर्मचारी,वडा प्र...
13/01/2023

मिति २०७९-०९-२९ गते भद्रपुर नगरपालिका वडा न.५ स्थित, नेपाल भारत सिमा क्षेत्रमा, भनपा नगर प्रहरी, सरसफाई कर्मचारी,वडा प्रहरी भद्रपुर, शसस्त्र प्रहरी बल ( BOP, Bhadrapur) र भादगाउँ, सिमा सुरक्षा बलको टिम ( SSB )
भारत समेतको उपस्थितिमा सरसफाइ गरिएको छ।

सुचना     सुचना      सुचना
13/01/2023

सुचना सुचना सुचना

02/10/2022
मिति 2079/03/14को अविरल वर्षाका कारण भद्रपुर वडा न 5 बसपार्क उत्तर को बस्तीमा पशु र मानवीय उद्धार गर्दै नगर प्रहरी,
29/06/2022

मिति 2079/03/14को अविरल वर्षाका कारण भद्रपुर वडा न 5 बसपार्क उत्तर को बस्तीमा पशु र मानवीय उद्धार गर्दै नगर प्रहरी,

10/06/2022

भद्रपुर नगरपालिका नगर प्रहरीको जरूरी सूचना
नगरभित्रका मुख्य तथा सहायक सडकहरुमा छाडा चौपाया, घर निर्माणका सामाग्री जस्तै गिट्टी , ढुंगा , बालुवा , ईटा लगायतका सामाग्रीहरु थुपार्ने, सडक पेटिमा गाई बस्तु बाँध्ने, बिस्कुन सुकाउने जस्ता कार्यहरु भईरहेकाे हुदा यस्ताे कार्य नगर्न, नगराउन नगरबासीमा अनुराेध गरिन्छ । अन्यथा नगरप्रहरीकाे अनुगमनमा यस्ताे कार्यहरु भए गरेकाे भेटिएमा कानुन बमोजिम कारवाही तथा जरिवाना हुने सम्पूर्ण नगरबासीमा सुचित गरिन्छ ।

नगर प्रहरी तथा दमकल उपशाखा
भद्रपुर , झापा

नयाँ वर्ष २०७९को सम्पुर्णमा मंगलमय शुभकामना ❤️
14/04/2022

नयाँ वर्ष २०७९को सम्पुर्णमा मंगलमय शुभकामना ❤️

नगर प्रहरी हवल्दार र नगर प्रहरी जवान पदको अन्तरवार्ता संचालन सम्बन्धी सूचना ।
08/03/2022

नगर प्रहरी हवल्दार र नगर प्रहरी जवान पदको अन्तरवार्ता संचालन सम्बन्धी सूचना ।

Address

Jhapa District
57200

Alerts

Be the first to know and let us send you an email when भद्रपुर नगर प्रहरी : Bhadrapur Municipal Police posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to भद्रपुर नगर प्रहरी : Bhadrapur Municipal Police:

Share

Category