नेकपा एमाले बिर्तामोड नगर कमिटी

नेकपा एमाले बिर्तामोड नगर कमिटी Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from नेकपा एमाले बिर्तामोड नगर कमिटी, Political Party, Birtamod, Jhapa District.

नेकपा (एमाले) का नेता कार्यकर्ता,पार्टी सदस्य तथा शुभचिन्तक संपूर्णमा उपस्थितिका लागि हार्दिक अनुरोध
07/09/2026

नेकपा (एमाले) का नेता कार्यकर्ता,पार्टी सदस्य तथा शुभचिन्तक संपूर्णमा उपस्थितिका लागि हार्दिक अनुरोध

29/08/2026

अनेम संघ बिर्तामोड नगरकिटीको आयोजनामा भाद्र १० को बाडीमा परि ज्यान गुमाउनु हुने नागरिकको शान्तिको कामना गर्दै दिप प्रज्वलन तथा शोक सभा गरिने भएकोले भाद्र -१३ गते शनिबार साँझ ५:४५ बजे मुक्तिचोकमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछु।

13/06/2026
सामाजिक संजालमा आएका केहि पोष्टहरु।
13/06/2026

सामाजिक संजालमा आएका केहि पोष्टहरु।

23/05/2026

नेपाल कम्युनिष्ट पार्टी एमाले बिर्तामोड नगर कमिटीको यहि बैशाख २१ गते बसेको बैठकको निर्णय अनुसार सबै वडाहरुमा पार्टी सदस्यता धमाधम नबिकरण भइरहेको छ।पार्टी सदस्यहरुलाई जानकारी नभएको खण्डमा यसैलाई सुचना मानी पार्टी वडा कमिटीमा सम्पर्क गरि आ-आफ्नो पार्टी सदस्यता ०८३ जेष्ठ १५ गते भित्र नबिकरण गर्नु गराउनु हुन अनुरोध गर्दछु।सम्पर्क व्याक्तिहरु
वडा नम्बर -१ शुनिल शिवाकोटी
वडा नम्बर -२ माधव खरेल
वडा नम्बर -३ कोसिस घिमिरे
वडा नम्बर -४ प्रदिप खरेल
वड नम्बर -५ धर्मानन्द ओडारी
वडा नम्बर -६ प्रजापति दहाल
वडा नम्बर -७ कुबेर कोईराला
वडा नम्बर -८ पोष्टप्रसाद काफ्ले
वडा नम्बर -९ प्रेमप्रसाद भण्डारी
वडा नम्बर-१० सागर शिवाकोटी

Address

Birtamod
Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when नेकपा एमाले बिर्तामोड नगर कमिटी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share