मञ्जुश्री असहाय संरक्षण केन्द्र,झापा

  • Home
  • Nepal
  • Jhapa District
  • मञ्जुश्री असहाय संरक्षण केन्द्र,झापा

मञ्जुश्री असहाय संरक्षण केन्द्र,झापा महिला तथा बालबालिका हुने हिंसाको अत्य गरौ ।

बिर्तामोड झापा मा पनि सुस्मिता बैनी ले न्याय पाएको मा दिप प्रज्वलन गरियो । बैनी को आत्मा ले सान्ती पाओस। हार्दिक  श्रदास...
20/01/2023

बिर्तामोड झापा मा पनि सुस्मिता बैनी ले न्याय पाएको मा दिप प्रज्वलन गरियो । बैनी को आत्मा ले सान्ती पाओस। हार्दिक श्रदासुमन हामी सम्पुर्ण लाई हार्दिक बधाई । न्याय मरेको रहेनछ। प्यारी बैनी शुस्मिताको स्वर्ग मा बास होस। तीम्रो आत्मा लाई शान्ती मीलोस। तेसै गरि येति ऐयर दुर्घटना मा परि ज्यान गुमौनु हुने सम्पुर्न यात्रु हरु मा श्रध्दाञ्जलि अर्पन गर्दछौ🕯️🕯️🕯️🕯️🕯️🕯️🕯️🕯️🕯️ मन्जु श्री अशहाय केन्द्र झापा परिबार ...

म घरबाहिर घाम तापेर बसिराखेको थिएँ । एक्कासी ठूलो आवाजसहित जहाज मेराे आँखै अगाडी सेती खोचको डिलमा बजारियो ।प्लेन खस्नेबि...
15/01/2023

म घरबाहिर घाम तापेर बसिराखेको थिएँ । एक्कासी ठूलो आवाजसहित जहाज मेराे आँखै अगाडी सेती खोचको डिलमा बजारियो ।

प्लेन खस्नेबित्तिकै गेट खोलेर (सेतीखोंचलाई वरिपरि फलामे तारले घेरेर बन्द गरिएको छ, जसमा भित्र पस्न गेट बनाइएको छ) म भित्र दौडिएको हुँ ।

चप्पल पनि लगाको थिइनँ, म खाली खुट्टै दुर्घटनास्थलमा पुगेको थिएँ ।

म पुग्दासम्म अरु कोही पनि पुगेका थिएनन् । सुरुमा हेर्दा एकजना केटीलाई डिलमा देखें । म उनै भएकोतिर दौडिएको हुँ । त्यहाँ पुगेर मैले उनलाई तानें ।

सास चलिरहेको थियो । त्यो केटीलाई पानी नदिनूभन्दै थिएँ, अर्को एकजना बुढो दाइ आएर पानी हालिदियो ।

मैले नहाल्नूनहाल्नू भन्दा भन्दै बुढोले पानी, माटो हाल्दियो ।

घटना हुँदा १४-१५ जना नजिकै थिए । तर, त्यहाँ आएर कोही बचाउन आएनन् ।

प्लेन सुरुमा बाहिरै ठोक्किएर तल खसेको थियो, बाहिर ठोक्किँदा केही मान्छे बाहिर खसे । उनीहरुलाई मैले निकाले । २ जनाको त सासै चलिराखेको थियो ।

पछि उनीहरुलाई गण्डकी अस्पाल लगेको सुनें, अहिले के भयो थाहा छैन । मैलेचाहिँ डिलबाट ज्युँदै निकालेको हुँ । बाहिर अरु पनि खसेका थिए, अरुलाई पनि निकाल्न आउनुभन्दा कोही आएनन् । सबै भिडियो बनाएर बसे ।

अझ मैले त ‘तपाईंका बाबुआमा होलान्, दाजु भाइ होलान् आउनुस्’ भनेको हुँ । मेरो कुरा सुनेनन्, म एक्लैले ७ वटालाई बाहिर निकालें । हजूर प्रति धेरै धेरै धन्यबाद दिन चाहन्छौ हजूर काे सहयोगि मन लाई सलाम छ। मञ्जुश्री असहाय संरक्षण केन्द्र,झापा परिवार

खै कसरी घर आउ आउने जहाज जल्यो आमाहेर्दाहेर्दै त्यो चीतकार सङगै दनदनी बल्यो आमाआकाशमा उड्ने त्यो चरी प्वाख टुटेर झरेको झै...
15/01/2023

खै कसरी घर आउ आउने जहाज जल्यो आमा
हेर्दाहेर्दै त्यो चीतकार सङगै दनदनी बल्यो आमा

आकाशमा उड्ने त्यो चरी प्वाख टुटेर झरेको झै
धराहराको त्यो स्तम्भ झै उडदै गुडदै ढल्यो आमा

नरोउ बाबा आशु बोकि अर्को जन्मा भेटौला है
भाग्य लेखने खुशी देखने पापी दैबले नै छल्यो आमा,😭😭

पोखरामा विमान दुर्घटनामा परी ज्यान गुमाउनु हूने सम्पुर्णलाई हर्दिक श्रद्धाञ्जली!💔😢🥺 मञ्जुश्री असहाय संरक्षण केन्द्र,झापा परिवार

आज देखि आधिकारिक रुपमा  झापा जिल्लामा नयाँ समिति संगठन गरियो अध्यक्ष पदमा पूनम ओडारी  उपअध्यक्षमा मञ्जु ओली, सचिब पदमा स...
07/01/2023

आज देखि आधिकारिक रुपमा झापा जिल्लामा नयाँ समिति संगठन गरियो अध्यक्ष पदमा पूनम ओडारी उपअध्यक्षमा मञ्जु ओली, सचिब पदमा समिरा बग्गाई लगायत सम्पुर्ण सदस्य लाई विभिन्न पद चयन गरीयो ! बधाई छ सम्पुर्ण टिमलाई । आउँने दिन मा धेरै धेरै राम्रो काम गर्ने अझ उर्जा थपियोस् शुभकामना छ सम्पुर्ण मा। पद हस्तान्तरण तथा समान् कार्यक्रम । मञ्जुश्री असहाय संरक्षण केन्द्र,झापा परिवार

Happy birthday dear Sova Khadka dd stay blessed and happy 🎂🎊🎉🎁
06/01/2023

Happy birthday dear Sova Khadka dd stay blessed and happy 🎂🎊🎉🎁

स्वर्गीय सुस्मिता केसि बहिनिको मुद्दामा सबै जाना दोषि ठहर भयो हामी सबैलाइ हार्दिक बधाई छ l तिम्रो स्वर्गमा बास होस।। ध्य...
05/01/2023

स्वर्गीय सुस्मिता केसि बहिनिको मुद्दामा सबै जाना दोषि ठहर भयो हामी सबैलाइ हार्दिक बधाई छ l तिम्रो स्वर्गमा बास होस।। ध्यन्बाद छ मन्जु श्री सबै मा मन्जुश्री असहाय संरक्षन केन्द्र का केन्द्रिय अध्यक्ष मन्जु दिदि, सुस्मिता बहिनिको आमा र शुभचिन्तक सबैमा हार्दिक बधाई

मञ्जुश्री असहाय संरक्षण केन्द्र,झापा जिल्लाकी सल्लाकार ,रेडियो बिराटकि प्रबन्ध निर्देशक प्यारी बैनी लिला अनमोल सवारी दुर...
28/12/2022

मञ्जुश्री असहाय संरक्षण केन्द्र,झापा जिल्लाकी सल्लाकार ,रेडियो बिराटकि प्रबन्ध निर्देशक प्यारी बैनी लिला अनमोल सवारी दुर्घटनामा परि B&C आस्पतालमा उपचारत रहेकोमा शीघ्र स्वास्थ्य लाभको काममा व्यक्त गर्दछौ। मञ्जु श्री असहाय केन्द्र झापा जिल्ला परिवार ।

खै यो जन्म दिनमा के नै उपहार दीउ र बस सदा खूसीरहनु सधै भरी अगाडी बढ़नु सधै भरी मुहार मा हासो रमन भित्र संसार जित्ने साहस...
23/11/2022

खै यो जन्म दिनमा के नै उपहार दीउ र बस सदा खूसी
रहनु सधै भरी अगाडी बढ़नु सधै भरी मुहार मा हासो र
मन भित्र संसार जित्ने साहस मिलोस हजूर जन्म दिनमा
हाम्रो यही सुभकामना एबम् उपहार छ । मञ्जु मञ्जुश्री असहाय संरक्षण केन्द्र,झापा जिल्लाको सदस्य sanchita bhattrai ज्यू लाई फेरी पनि जन्म दिन को धेरै धेरै शुभकामना छ।

बसन्त ऋतुको फूलको थुङ्गा ,वर्षा ऋतुको वर्षाको पहिलो थोपा ,शरद ऋतुको नयाँ चामलको खिर ,शिशिर मासमा थरथर काम्ने यो दिल  तपा...
12/11/2022

बसन्त ऋतुको फूलको थुङ्गा ,
वर्षा ऋतुको वर्षाको पहिलो थोपा ,
शरद ऋतुको नयाँ चामलको खिर ,
शिशिर मासमा थरथर काम्ने यो दिल तपाईंलाइ
के दिउ अरु आजको दिनमा, सधै हासि खुसि सङ बितोस जीवन |

Janma din ko derai derai suvakamana xa hajur lai Manju. Bhattrai ju
07/11/2022

Janma din ko derai derai suvakamana xa hajur lai Manju. Bhattrai ju

कामना छ सफलताको हरेक शिखरमा तपाइको नाम हुनेछ ।कदम कदममा संसारले सलाम गर्नेछ ।हिम्मतले हरेक मुश्किलहरुको सामना गर्नुहोला।...
27/10/2022

कामना छ सफलताको हरेक शिखरमा तपाइको नाम हुनेछ ।
कदम कदममा संसारले सलाम गर्नेछ ।
हिम्मतले हरेक मुश्किलहरुको सामना गर्नुहोला।
प्रार्थना छ मेरो की समय पनि एक दिन तपाइको गुलाम हुनेछ ।
जन्मदिनको उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना । मञ्जुश्री असहाय संरक्षण केन्द्र,झापा

You have a huge responsibility onyour shoulders, yet you manage topull it off with such elegance andgrace! You truly are...
24/10/2022

You have a huge responsibility on
your shoulders, yet you manage to
pull it off with such elegance and
grace! You truly are a special friend
and a phenomenal woman!

Happy birthday! We wishing you all the
very best on your special day ! मञ्जुश्री असहाय संरक्षण केन्द्र,झापा |

Address

Jhapa District

Telephone

+9779817999726

Website

Alerts

Be the first to know and let us send you an email when मञ्जुश्री असहाय संरक्षण केन्द्र,झापा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to मञ्जुश्री असहाय संरक्षण केन्द्र,झापा:

Share

Category