Vote for Nidhiji

Vote for Nidhiji प्रतिनिधि सभा निर्वाचन ,धनुषा–३
चुनाव चिन्ह: रुख🌳 卐
जनताको आवाज, विकास र स्थायित्वका लागि प्रतिबद्ध।

खुललम खुललाह गाछी छाप🌳🌳🌳
24/02/2026

खुललम खुललाह गाछी छाप🌳🌳🌳

18/02/2026

Crowd from Nepali Congress program in Janakpurdham. I Support Bimalendra Nidhi Bimalendra Nidhi (विमलेन्द्र निधि)

#प्रतिनिधि_सभा_सदस्य_निर्वाचन




08/02/2026

दिनक शुरूवार फलफूल मंडिके साथ : संवाद मंडी व्यवस्थित बनाबके लेल, स्थायित्व प्रदान करके लेल आ गुठिसंग ठोस नीति बना भव्य फलफूल मंडी बनावक लेल ।

#प्रतिनिधि_सभा_सदस्य_निर्वाचन

07/02/2026

जब नेता निधि जय नेपालको नारा लगाउदै जनकपुरको पुरानो सुनचांदी बजार , वार्ड पाँच पुगे......
#प्रतिनिधि_सभा_सदस्य_निर्वाचन

४० भन्दा बढी जेन जी युवाहरुको समुह कांग्रेसमा प्रवेश, नेता निधिले गम्छा र माला लगाई पार्टी प्रवेश गराए : #प्रतिनिधि_सभा_...
07/02/2026

४० भन्दा बढी जेन जी युवाहरुको समुह कांग्रेसमा प्रवेश, नेता निधिले गम्छा र माला लगाई पार्टी प्रवेश गराए :
#प्रतिनिधि_सभा_सदस्य_निर्वाचन

07/02/2026

नगराईनका युवा धिराज कर्णले विकासको आधार बिमलेन्द्र निधिले तयार पारेको भन्दै अब त्यसलाई पूर्णता दिन पुनः मत दिनुपर्ने बताएका छन्। उनले विकासको निरन्तरताका लागि अनुभवी नेतृत्व आवश्यक रहेको बताए।
Janakpurdham: The Capital City of Madhesh Pradesh
#प्रतिनिधि_सभा_सदस्य_निर्वाचन
Janakpurpost News नगराइनको अबाज जनतासंग

07/02/2026

युवाहरूको पहिलो पसंद बन्न सफल नेता निधिको यो संगीत आजै एकजना युवा र्यापरले बनाएर पठाउनु भयो।
कस्तो लाग्यो भन्नुहोला।
जय नेपाल । #प्रतिनिधि_सभा_सदस्य_निर्वाचन I Support Bimalendra Nidhi Bimalendra Nidhi (विमलेन्द्र निधि) नेपाली कंग्रेस क्षेत्र नं. ३ धनुषा Janakpurdham: The Capital City of Madhesh Pradesh

06/02/2026

गाउँ गाउँ में नेपाली काँग्रेस ।
टोल टोल में नेपाली कांग्रेस।।
प्रत्येक व्यक्तिको पहिलो रोजाइ नै विमलेन्द्र र गाछि छाप ।

#प्रतिनिधि_सभा_सदस्य_निर्वाचन I Support Bimalendra Nidhi Bimalendra Nidhi (विमलेन्द्र निधि) नेपाली कंग्रेस क्षेत्र नं. ३ धनुषा Nepali Congress Janakpurdham: The Capital City of Madhesh

Jay Nepal🌳🌳🌳     #प्रतिनिधि_सभा_सदस्य_निर्वाचन
06/02/2026

Jay Nepal🌳🌳🌳
#प्रतिनिधि_सभा_सदस्य_निर्वाचन

04/02/2026

Day 7 #प्रतिनिधि_सभा_सदस्य_निर्वाचन

04/02/2026

पार्टी प्रवेश : यहाँहरुहरुलाई हार्दिक स्वागत छ नेपाली काँग्रेसमा ।
जय नेपाल । #प्रतिनिधि_सभा_सदस्य_निर्वाचन

जय नेपाल 🇱🇧           #प्रतिनिधि_सभा_सदस्य_निर्वाचन
03/02/2026

जय नेपाल 🇱🇧
#प्रतिनिधि_सभा_सदस्य_निर्वाचन

Address

Dhanusa/3
Janakpur
45600

Website

https://en.wikipedia.org/wiki/Bimalendra_Nidhi

Alerts

Be the first to know and let us send you an email when Vote for Nidhiji posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share