Dalit GEN Z alliance madesh pardesh

Dalit GEN Z alliance madesh pardesh community dicussion and poltical leaning for right of dalit and madesh pardesh

19/01/2026

संघर्ष जारि ।साथ सपोट सबैको जय दलित जय युवा ।

नेपाल प्रहरीका महानिरिक्षक (IGP) दान बहादुर कार्कि संग भेटघाट! श्री दानबहादुर कार्कीज्यूप्रहरी महानिरीक्षक (आइजीपी)नेपाल...
03/01/2026

नेपाल प्रहरीका महानिरिक्षक (IGP) दान बहादुर कार्कि संग भेटघाट!


श्री दानबहादुर कार्कीज्यू
प्रहरी महानिरीक्षक (आइजीपी)
नेपाल प्रहरी
काठमाडौँ।
नेपाल प्रहरी जस्तो संवेदनशील र जिम्मेवार संस्थाको प्रहरी महानिरीक्षक (आइजीपी) पदमा तपाईं नियुक्त हुनुभएकोमा दलित जेनजी एलाइन्सको तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं।
राज्यको शान्ति, सुरक्षा र न्याय प्रवर्द्धनमा नेपाल प्रहरीको भूमिका अत्यन्त महत्वपूर्ण रहेको वर्तमान सन्दर्भमा, तपाईंको अनुभव, नेतृत्व क्षमता र निष्पक्षताले कानुनी शासन, मानव अधिकारको संरक्षण तथा सामाजिक न्यायको संस्थागत मजबुतीमा सकारात्मक योगदान पुग्ने हाम्रो विश्वास छ।
विशेषतः ऐतिहासिक रूपमा विभेद र बहिष्करण भोग्दै आएको दलित समुदायलगायत उत्पीडित वर्गको सुरक्षा, सम्मान र समान पहुँच सुनिश्चित गर्न तपाईंको कार्यकाल प्रेरणादायी रहने अपेक्षा गरेका छौं। प्रहरी संगठनभित्र समावेशीता, समान अवसर र पेशागत मर्यादा सुदृढ हुने विश्वास पनि व्यक्त गर्दछौं।
तपाईंको कार्यकाल राष्ट्र, जनता र समग्र न्याय प्रणालीका लागि सफल, पारदर्शी र उदाहरणीय रहोस् भन्ने कामनासहित पुनः हार्दिक बधाई तथा शुभकामना।
धन्यवाद।
भवदीय,
जीबन तिरुवा ज्यु
संयोजक
सुबा साहेब पासवान ज्यु
संयोजक मधेस प्रदेस

दलित युवाहरु जेनजिहरु भोलि ६ गते  काठमाडौमा उपस्तिथिको लागि हार्दिक अनुरोध छ
20/12/2025

दलित युवाहरु जेनजिहरु भोलि ६ गते काठमाडौमा उपस्तिथिको लागि हार्दिक अनुरोध छ

Dalit Gen Z  allianceका रामाकान्त  कुमार पासवान ज्यु   पर्सा जिल्ला  संयोजक र पर्सा  जिल्ला सह सयोजक कलाबती  कुमारी राम ...
29/11/2025

Dalit Gen Z allianceका रामाकान्त कुमार पासवान ज्यु पर्सा जिल्ला संयोजक र पर्सा जिल्ला सह सयोजक कलाबती कुमारी राम ज्यु र जिल्ला पर्सा सचिव रुबेस कुमार पासवान ज्यु हुनु भएकोमा हार्दिक बधाई तथा शुभकामना ❤️ कार्यकालको सफल
त्यता हुने सबै साथिहरु उहाँसङ जोडिनुहोस् है

जिल्ला पर्सा भरिका दलित युवाहरु पनि जोडिनुहोस

आज प्रधानमन्त्रीको स्वकिय सचिव आदर्श श्रेष्ठले प्रधानमन्त्री कार्यालयलाई निजी पेवा सम्झेर जसरी पारिवारिक सदस्यको नियुक्त...
24/11/2025

आज प्रधानमन्त्रीको स्वकिय सचिव आदर्श श्रेष्ठले प्रधानमन्त्री कार्यालयलाई निजी पेवा सम्झेर जसरी पारिवारिक सदस्यको नियुक्ति गरेको कुरा प्रति गम्भीर असहमति राख्दै,तत्काल निज आदर्श श्रेष्ठ लगायत पारिवारिक सदस्यका सबै नियुक्तिहरूलाई बर्खास्त गर्नुपर्ने माग सहित Dalit Gen Z Alliance टिम ले प्रधानमन्त्री कार्यालयको ध्यानाकर्षण गराएको छ।

Dalit Gen Z  allianceका संयोजक  सिरहा जिल्ला  सरस्वती  राम ज्यु   हुनु भएकोमा हार्दिक बधाई तथा शुभकामना ❤️ कार्यकालको सफ...
23/11/2025

Dalit Gen Z allianceका संयोजक सिरहा जिल्ला सरस्वती राम ज्यु हुनु भएकोमा हार्दिक बधाई तथा शुभकामना ❤️ कार्यकालको सफल
त्यता हुने सबै साथिहरु उहाँसङ जोडिनुहोस् है

सिरहाको साथीहरु दलित युवाहरु पनि जोडिनुहोस।

Address

Bardibas Mahottari
Janakpur

Website

Alerts

Be the first to know and let us send you an email when Dalit GEN Z alliance madesh pardesh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share