I Love Madhesh

I Love Madhesh सभ्य र समृद्ध राष्ट्र निर्माणका लागि मधेशी समुदायलाई सत्यतथ्य का साथ जागरुक गर्दै... 🗣 जय मधेश 🙏

■ सभ्य र समृद्ध समाज निर्माण।
■ बेथिति र भ्रष्टाचार विरुद्ध महाअभियान।

यस्तो द र्दनाक अवस्थामा पनि देशलाई बिगठन तर्फ लैजान विभिन्न कुतत्वहरू लागिपरेको देखियो।।
02/09/2026

यस्तो द र्दनाक अवस्थामा पनि देशलाई बिगठन तर्फ लैजान विभिन्न कुतत्वहरू लागिपरेको देखियो।।

01/09/2026
01/09/2026
आज नुवाकोटमा प्रकट भएको "ग्रीन सेना " सँग सम्बन्धित सरकारी कागजातहरु यसप्रकार छन।नेपाल सरकार ,रक्षा मन्त्रालय ,गृह मन्त्...
01/09/2026

आज नुवाकोटमा प्रकट भएको "ग्रीन सेना " सँग सम्बन्धित सरकारी कागजातहरु यसप्रकार छन।
नेपाल सरकार ,रक्षा मन्त्रालय ,गृह मन्त्रालय :- तुरुन्तै धारणा सार्बजनिक गर !!!
नेपाली सेना जस्तै ड्रेस ,दर्ज्यानी चिन्ह सहितको यो ग्रीन सेनाको फन्डा के हो ? नेपाललाई हरियाली बनाउन यस्तो सेना चाहिएको छैन,कुरा स्पष्ट छ।
#नेपालसरकार

जिल्ला धनुषा  #सबैला निवासी...👇ठगी तथा आपराधिक विश्वासघात कसूरका फरार व्यक्ति नियन्त्रणमा लिएको सम्बन्धी ।
01/09/2026

जिल्ला धनुषा #सबैला निवासी...👇
ठगी तथा आपराधिक विश्वासघात कसूरका फरार व्यक्ति नियन्त्रणमा लिएको सम्बन्धी ।

01/09/2026

बाढी प्रभावित क्षेत्रमा देखिए 'ग्रीन आर्मी'

29/08/2026

पहिचान नभएका शवबारे फैलिएको भ्रमबारे जानौं। 📢

⚠️ शव गाड्नु भनेको शव नष्ट गर्नु होइन।
रसुवा बाढीपहिरोमा भेटिएका तर पहिचान हुन नसकेका शवहरूको सुरक्षित व्यवस्थापन प्रचलित कानुन तथा निर्देशिका बमोजिम गरिन्छ:
✅ पहिचानका लागि आवश्यक परीक्षण गरिन्छ
✅ DNA नमुना सुरक्षित राखिन्छ
✅ भविष्यमा पहिचान हुन सक्ने संकेत/चिन्ह राखिन्छ
✅ पहिचान भएपछि परिवारलाई हस्तान्तरण गरिन्छ
हाम्रो उद्देश्य शव नष्ट गर्नु होइन, पहिचान सुरक्षित राख्नु हो — ताकि परिवारले आफ्ना प्रियजनको अन्तिम संस्कार आफ्नै धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार गर्न पाऊन्।
🚫 कृपया अपुष्ट सूचना तथा भ्रमपूर्ण सामग्री शेयर नगरौं।
#रसुवाबाढीपहिरो #भ्रमहटाऔं

सूचना Upper Trishuli-1 (216 MW)  मा कार्यरत साथीहरू तथा चिनजानका सम्पूर्ण महानुभावहरूमा हार्दिक अनुरोध। Doosan  मा QC En...
29/08/2026

सूचना

Upper Trishuli-1 (216 MW) मा कार्यरत साथीहरू तथा चिनजानका सम्पूर्ण महानुभावहरूमा हार्दिक अनुरोध।

Doosan मा QC Engineer का रूपमा कार्यरत अविनाश पण्डित (Avinash Pandit) सँग हाल सम्म सम्पर्क हुन नसकेको हुँदा उहाँ साइटमा कुन अवस्थामा हो र हाल कहाँ हो भन्ने सम्बन्धमा कसैलाई जानकारी भए कृपया जानकारी गराइदिनुहुन अनुरोध छ।

नाम: अविनाश पण्डित (Avinash Pandit)
पद:QC Engineer
Project:Upper Trishuli-1, 216 MW, Rasuwa
Company: Doosan (Korean)

सम्पर्क नम्बरमा
📞 +977-9861890182
📞 +977-9808305226

कृपया यो सूचना Upper Trishuli-1 मा कार्यरत तथा सम्बन्धित साथीहरूसम्म पुर्‍याउन सहयोग गरिदिनुहोला। 🙏🏻

चीनको उध्दार हेलिकप्टर नेपाल आइपुग्योभदौ १० गते बुधबार बिहानको बाढीदेखि रसुवाका विभिन्न जलविद्युत परियोजनाको सुरुङ्गमा फ...
29/08/2026

चीनको उध्दार हेलिकप्टर नेपाल आइपुग्यो
भदौ १० गते बुधबार बिहानको बाढीदेखि रसुवाका विभिन्न जलविद्युत परियोजनाको सुरुङ्गमा फसेका नेपाली र बिदेशी इन्जिनियर,प्राविधिक र कामदारहरुको उध्दारका निम्ति छिमेकी चीनले पठाएको बिज्ञहरुसहितको हेलिकप्टर नेपाल आइपुगेको छ । जनमुक्ति सेनाका सुरुङ्ग उध्दारक ४ जना बिज्ञ त्यसमा सवार छन् । समय बचत र राहतलाई उच्च प्राथमिकता दिँदै हेलिकप्टर केरुङ्ग पट्टीबाट सीधै विद्युतगृहमा ल्याण्ड गरेको नेपाली सुरक्षा श्रोतले जानकारी दिएको छ ।

Address

Janaki Mandir/The Heart Of Janakpurdham
Janakpur
45600,D.P.O

Opening Hours

Monday 00:00 - 23:59
Tuesday 00:00 - 23:59
Wednesday 00:00 - 23:59
Thursday 00:00 - 23:59
Friday 00:00 - 23:59
Saturday 00:00 - 23:59
Sunday 00:00 - 23:59

Telephone

9807638388

Alerts

Be the first to know and let us send you an email when I Love Madhesh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category