04/09/2026
।।ॐ नमो भगवते वासुदेवाय नम;।।🕉️🚩🙏
विपत्ति र चुनौतीहरू आउँछन्, जसले हाम्रो धैर्य र कर्मको परीक्षा लिन्छन्; यस्तो बेला पूर्ण निष्ठाका साथ आफ्नो भूमिका निभाउनु नै श्रीकृष्णले सिकाउनुभएको वास्तविक कर्मयोग हो।
श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा हामी सबैलाई कर्तव्यपथमा टिकिरहने धैर्य र शक्ति प्राप्त होस्; हार्दिक शुभकामना!
जय श्री कृष्ण 🕉️🚩🙏