04/09/2026
Breaking: त्रिशूली ३ 'ए' को सुरुङबाट अर्का एक जनाको पनि उद्धार
रास्वपा सांसद एवं इन्जिनियर श्रीराम न्यौपानले त्रिशूली ३ 'ए' बाट अहिलेसम्म २ जनाको उद्धार भएको post बाट जनाइएको छ। सांसद न्यौपानेका अनुसार कबिर महर्जनको उद्धार भएको हो । यसअघि सञ्जय साहको उद्धार भएर सेनाको मेडिकल टिमले प्राथमिक उपचार गरिरहेको छ ।