Madhesh Province Police Office, Janakpurdham

Madhesh Province Police Office, Janakpurdham Welcome to Madhesh Province Police Office JanakpurDham Official page of Madhesh Province Police Office. For emergencies, dial 100.

रसुवा भोटेकोशी बाढी सम्बन्धी खोज तथा उद्धार अपडेट २०८३।०५।२१ गते २०:०० बजेसम्म
06/09/2026

रसुवा भोटेकोशी बाढी सम्बन्धी खोज तथा उद्धार अपडेट २०८३।०५।२१ गते २०:०० बजेसम्म

१३९ किलो ग्राम लागु औषध गाँजा बरामद ।
06/09/2026

१३९ किलो ग्राम लागु औषध गाँजा बरामद ।

नेपाल प्रहरीले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य गर्ने क्रममा जिल्ला नुवाकोट विदुर–१० स्थित सूर्यविनायक सुनचा...
06/09/2026

नेपाल प्रहरीले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य गर्ने क्रममा जिल्ला नुवाकोट विदुर–१० स्थित सूर्यविनायक सुनचाँदी पसलको सुनचाँदीका गरगहना तथा नगद फेला पारी कानुनी प्रकिया पुरा गरी सम्बन्धित धनीलाई जिम्मा लगाई पठाएको |

४० के.जी. लागु औषध गाँजा सहित १ जना मानिस पक्राउ ।
06/09/2026

४० के.जी. लागु औषध गाँजा सहित १ जना मानिस पक्राउ ।

१० वर्ष कैद तोकिएका जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
06/09/2026

१० वर्ष कैद तोकिएका जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

Casino भित्र नेपाली प्रवेश गराई जुवा खेल्ने/खेलाउने   मानिसहरु नियन्त्रणमा ।
06/09/2026

Casino भित्र नेपाली प्रवेश गराई जुवा खेल्ने/खेलाउने मानिसहरु नियन्त्रणमा ।

06/09/2026

भोटेकोशी बाढीपछि हराएका सुनचाँदी, नगद, धनमाल तथा महत्वपूर्ण कागजात फेला परेमा आफूसँग राख्ने, बिक्री–वितरण गर्ने जस्ता अपराधिक एवं अमानवीय कार्य नगर्नुहोस ।
फेला परेको सामान नजिकको प्रहरी कार्यालयमा बुझाएर असल नागरिकको परिचय दिनुहोस ।

रसुवा भोटेकोशी बाढी सम्बन्धी खोज तथा उद्धार अपडेट २०८३।०५।२१ गते ०७:४० बजेसम्म
06/09/2026

रसुवा भोटेकोशी बाढी सम्बन्धी खोज तथा उद्धार अपडेट २०८३।०५।२१ गते ०७:४० बजेसम्म

05/09/2026

मानव बेचबिखन विरुद्ध हाम्रो अभियान

05/09/2026

मिति २०८३ भदौ २० गते नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र नेपाली सेनाको संयुक्त टोलीले जिल्ला नुवाकोट विदुर १० वेत्रावतीबाट १ जना महिलालाई सकुशल उद्धार गरेको छ ।

Address

Girija Path
Janakpur
45600

Opening Hours

Monday 00:00 - 23:59
Tuesday 00:00 - 23:59
Wednesday 00:00 - 23:59
Thursday 00:00 - 23:59
Friday 00:00 - 23:59
Saturday 00:00 - 23:59
Sunday 00:00 - 23:59

Telephone

+9779854029742

Alerts

Be the first to know and let us send you an email when Madhesh Province Police Office, Janakpurdham posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Madhesh Province Police Office, Janakpurdham:

Shortcuts

Share