Kalinjor Gharibathan Sarlahi

Kalinjor Gharibathan Sarlahi Ishworpur Municipality 12 Gharibathan Sarlahi ईश्वरपुर नगरपालिका–१२, घारिबथान

13/12/2023

उपत्यकामा चै इतिहास सम्मकै आज धेरै चिसो भनेर सम्चार लेख्ने मान्छेलाई तराईमा लगेर २४ घण्टा राख्नु पर्ने
😁😂

22/08/2023

🤣😂

पुष माघको चिसो साँझमा एकजना अर्बपती घर बाहिर हिड्दै थिए, रोडको छेउमा एकजना गरीव बृद्ध मानिसलाई भेटे । अर्बपतीले बृद्धलाई...
23/12/2022

पुष माघको चिसो साँझमा एकजना अर्बपती घर बाहिर हिड्दै थिए, रोडको छेउमा एकजना गरीव बृद्ध मानिसलाई भेटे । अर्बपतीले बृद्धलाई सोधे: तपाइँलाई बाहिर जाडो भाको छैन, तपाईंले केहि ज्याकेट कोटहरु पनि लगाउनुभाको छैन?

पुष माघको चिसो साँझमा एकजना अर्बपती घर बाहिर हिड्दै थिए, रोडको छेउमा एकजना गरीव बृद्ध मानिसलाई भेटे । अर्बपतीले बृद्धलाई सोधे: तपाइँलाई बाहिर जाडो भाको छैन, तपाईंले केहि ज्याकेट कोटहरु पनि लगाउनुभाको छैन?
बृद्धले जवाफ दिए: मसँग लगाउनको लागि कुनै कोट ज्याकेट छैन , यहाँ मलाई यसैमा बानी परिसक्यो ।
अर्बपतिले बृद्धलाई भने: तपाई एकछिन यही बस्नुहोस्, म अहिले नै घर गएर तपाईंको लागि केहि कपडाहरु लिएर आउँछु ।
बिचरा ति बृद्ध मानिस धेरै नै खुशी भए, र बृद्ध मानिसले जवाफ दिए हुन्छ म तपाइँलाई यहि नै पर्खेर बस्ने छु ।
अर्बपती आफ्नो घरमा पुगे, र ऊनी घरकै काममा ब्यस्त भए । ति बृद्ध मानिसलाई उसले बिर्सिए । वा सम्झन चाहेनन् !
बिहान अचानक अर्बपतीलाई बिचरा बृद्ध मानिसलाइ सम्झे , र उस बृद्धलाई खोज्न घरबाट निस्किय , तर चिसोको कारण त्यहि रात अर्बपतीलाई कुरिरहेको ठाउँमा मृत अवस्थामा भेट्टाए । त्यहाँ बृद्ध मानिसले एउटा चिठी लेखेर छाडेका थिए । जसमा लेखिएको थियो "जब मसँग लगाउनको लागि केहि न्यानो कपडा थिएन, तब मसँग चिसोसँग लड्न सक्ने मानसिक शक्ति थियो ।"
तर जब तपाईंले मलाई मद्दत गर्ने बाचा गर्नुभयो, म तपाईंको बचनमा जोडिए र यसले मेरो चिसो संग लड्ने मानसिक शक्तिलाई मार्‍यो ।

💮 यदि तपाईं आफ्नो बचन पूरा गर्न सक्नुहुन्न भने, कसैलाई कुनै पनि बचन नदिनुहोस् । तपाईंको लागि यो आवश्यक नहुन सक्छ तर कसैको लागि यो सबैथोक हुनसक्छ ।

आश्वासन नदिऔ, दिए बाचा पूरा गरौं ।🙏

05/10/2022

आज विजया दशमी, टीका लगाउने उत्तम साइत ११ बजेर ५१ मिनेटमा रहेको छ ।

आजको राशिफल ०७ भाद्र २०७९ मंगलवार23 August 2022 Tuesday
23/08/2022

आजको राशिफल ०७ भाद्र २०७९ मंगलवार
23 August 2022 Tuesday

13/05/2022

स्थानीय तह निर्वाचन २०७९
आज बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म

https://election-2079.hamropatro.com/

स्थानीय तह सदस्य निर्वाचन, २०७९
12/05/2022

स्थानीय तह सदस्य निर्वाचन, २०७९

स्थानीय तह सदस्य निर्वाचन, २०७९सदर मतका नमुनाहरु
11/05/2022

स्थानीय तह सदस्य निर्वाचन, २०७९
सदर मतका नमुनाहरु

हाम्रो गाउँ पनि कालोपत्रे (पिज)  हुदैछ है
03/04/2022

हाम्रो गाउँ पनि कालोपत्रे (पिज) हुदैछ है

२०७९ साल कस्तो रहनेछ त ? व्यापार व्यवसाय, प्रेम सम्बन्ध, शिक्षा, पेशा/ रोजगार लगायतका क्षेत्रमा २०७९ साल कतिको लाभदायी र...
21/03/2022

२०७९ साल कस्तो रहनेछ त ? व्यापार व्यवसाय, प्रेम सम्बन्ध, शिक्षा, पेशा/ रोजगार लगायतका क्षेत्रमा २०७९ साल कतिको लाभदायी रहनेछ भनेर आजै जान्नुहोस् । >>>>>>> https://www.youtube.com/watch?v=6dhxzLsdZkY...

Mesh 2079 Nepali Rashifal | वार्षिक राशिफल २०७९ - मेष - हाम्रो पात्रो | HamroPatro | HamroRashifal |मेष राशी भएका मानिसहरुको लागि २०७९ साल कस्तो रहनेछ ....

Address

Ishworpur Municipality 12 Gharibathan Sarlahi
Janakpur

Website

Alerts

Be the first to know and let us send you an email when Kalinjor Gharibathan Sarlahi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category