LGCDP, PSU Janakpur

LGCDP, PSU Janakpur Ministry of Federal affairs and Local Development, Local Governance and Community Development Progra

Ministry of Federal affairs and Local Development, Local Governance and Community Development Programme, RCU Hetauda

08/01/2019

लैङ्गिक उत्तरदायी बजेट सम्बन्धी कक्षा लिदै श्री कुसुम विष्ठ

लैङ्गिक समानता तथा सामाजिक समावेशीता   स्थानीयकरण विषयक कार्यशाला गोष्ठी सिम्रौणगढ नगरपालिकाका सम्पुर्ण कार्यपालिका सदस्...
07/01/2019

लैङ्गिक समानता तथा सामाजिक समावेशीता स्थानीयकरण विषयक कार्यशाला गोष्ठी सिम्रौणगढ नगरपालिकाका सम्पुर्ण कार्यपालिका सदस्य तथा सम्पुर्ण निर्वाचित महिला जन-प्रतिनिधीहरुको लागि सम्पन भयो ।

लैङ्गिक समानता तथा सामाजिक समावेशीता   स्थानीयकरण विषयक कार्यशाला गोष्ठी गढीमाई नगरपालिकाका सम्पुर्ण कार्यपालिका सदस्य त...
06/01/2019

लैङ्गिक समानता तथा सामाजिक समावेशीता स्थानीयकरण विषयक कार्यशाला गोष्ठी गढीमाई नगरपालिकाका सम्पुर्ण कार्यपालिका सदस्य तथा सम्पुर्ण निर्वाचित महिला सदस्यहरुको लागि सम्पन भयो ।

लैङ्गिक समानता तथा सामाजिक समावेशीता   स्थानीयकरण विषयक कार्यशाला बसरिया गाउँपालिका तथा बरहथवा नगरपालिकाका सम्पुर्ण कार्...
04/01/2019

लैङ्गिक समानता तथा सामाजिक समावेशीता स्थानीयकरण विषयक कार्यशाला बसरिया गाउँपालिका तथा बरहथवा नगरपालिकाका सम्पुर्ण कार्यपालिका सदस्य तथा सम्पुर्ण निर्वाचित महिला सदस्यहरुको लागि सम्पन भयो ।

सामाजिक परिचालकहरूको निर्वाह भत्ता सम्बन्धित महा/उपमहा/नगरपालिका तथा गाउँपालिकामा पठाइसकेको जानकारी गराइन्छ ।यस पत्र LGC...
29/06/2018

सामाजिक परिचालकहरूको निर्वाह भत्ता सम्बन्धित महा/उपमहा/नगरपालिका तथा गाउँपालिकामा पठाइसकेको जानकारी गराइन्छ ।

यस पत्र LGCDP को वेबसाइटमा हेर्न सकिन्छ : http://lgcdp.gov.np/content/SM-Salary

29/06/2018
27/03/2018

साविक स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम अन्तर्गत रहेर काम गर्नुभएका उत्कृष्ट कार्यसम्पादन भएका सामाजिक परिचालकहरूलाई मिति २०७४-१२-१२ को मन्त्रीस्तरको निर्णय अनुशार २०७४ चैत्र १६ देखि २०७५ असार मसान्तसम्म वडा कार्यालयमा रही कार्यालय सहायक एवम् सामाजिक परिचालनको रूपमा निरन्तरता दिने तथा अन्य थप निर्णय भएको जानकारी गराइन्छ । निर्णयको पुर्ण विवरण यसै साथ संलग्न रहेको छ, कृपया यस लिङ्कमा क्लिक गर्नुहोला ।

http://mofald.gov.np/ne/node/7071

संघीयता कार्यान्वयनको कस्तो अवसर सिर्जना गर्छ ? प्रदेश सरकार गठन भएसंगै विकासले गति लिने जनअपेक्षा कसरी पुरा होला ? प्रद...
08/02/2018

संघीयता कार्यान्वयनको कस्तो अवसर सिर्जना गर्छ ? प्रदेश सरकार गठन भएसंगै विकासले गति लिने जनअपेक्षा कसरी पुरा होला ? प्रदेशहरुलाई कसरी सक्षम बनाउने ? स्रोत बाडफाड र वित्तीय व्यवस्थापनका चुनौतीहरु के-के हुन ? र यसलाई कसरी सहज बनाउन सकिन्छ ? - भन्ने
विषयमा कान्तिपुर च्यानलमा प्रशारित "टफ टल्क" कार्यक्रम हामीहरूलाई उपयोगि हुन सक्ने देखेर YouTube लिङ्क सेयर गर्दैछौँ । कृपया समय मिलाएर हेर्ने प्रयास गर्नहुन जानकारी अनुरोध छ ।

Tough Talk | टफ टक - बैकुण्ठ अर्याल संघीयता कार्यान्वयनको कस्तो अवसर सिर्जना गर्छ ? प्रदेश सरकार गठन भएसंगै विकासले गति लि...

IT officer पदको लागि लोकसेवा आयोगको कम्प्युटर अधिकृतको शैक्षिक योग्यता वा Computer वा Information and Communication Tech...
17/01/2018

IT officer पदको लागि लोकसेवा आयोगको कम्प्युटर अधिकृतको शैक्षिक योग्यता वा Computer वा Information and Communication Technology वा सो सरहको विषयलाई आधार मान्ने भनी मिति २०७४/१०/०३ को सचिव स्तरिय निर्णय बमोजिम मान्यता प्राप्त शिक्षण संस्थाबाट BE Electronics and Communication Engineering तथा BTech Electronics and Communication Engineering मा स्नातक उतीर्ण गरेका समेत योग्य हुने जानकारी गराइन्छ ।

http://mofald.gov.np/ne/ito-recruitment-clarification

श्री गाउँपालिका तथा नगरपालिका सबै,नव निर्वाचित जनप्रतिनिधी तथा स्थानीय कर्मचारीहरूको लागि के कस्ता तालिम, अभिमुखिकरण तथा...
16/01/2018

श्री गाउँपालिका तथा नगरपालिका सबै,

नव निर्वाचित जनप्रतिनिधी तथा स्थानीय कर्मचारीहरूको लागि के कस्ता तालिम, अभिमुखिकरण तथा अन्य उपयुक्त कार्यक्रम संचालनको आवस्यक पर्दछ, सो को विवरण यस पत्रअनुशार ढाँचामा [email protected] मा पठाउनको लागि जानकरी गराइन्छ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

समाजिक परिचालन कार्यक्रम अन्त्य भएको सूचना: श्री संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको स्थानीय शासन तथा सामुदायिक व...
29/12/2017

समाजिक परिचालन कार्यक्रम अन्त्य भएको सूचना: श्री संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम अन्तर्गत सन् २००८ जुलाई देखि लागु भई आएको समाजिक परिचालन कार्यक्रम यहि २०१८ जनवरी १ (२०७४ पौष १७) देखि अन्त्य भएको जानकारी गराइन्छ । यस अवधीमा सामाजिक परिचालकका रूपमा कार्य गरी आएका सामाजिक परिचालकहरूको समेत सेवा समाप्त भएको जानकारी गराइन्छ। साथै, २०७४ पौष १६ सम्म कार्य गरी आएका प्रदेश नं २ का सामाजिक परिचालकहरूलाई स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम, प्रादेशिक समन्वय इकाई जनकपुरबाट कार्यअनुभव प्रमाणीकरण गरिने जानकारी गराइन्छ ।

थप जाकारीको लागि श्री संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको यस पत्र हेर्नु होला ।
http://mofald.gov.np/ne/node/3048

Address

Janakpur
44107

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+97741528703

Alerts

Be the first to know and let us send you an email when LGCDP, PSU Janakpur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to LGCDP, PSU Janakpur:

Share