01/10/2024
आज मिति २०८१/०६/१५ गते मंगलबार का दिन (1st oct 2024) एक समारोह बिच लायन्स क्लब अफ जनकपुरधाम गार्गीका अध्यक्ष लायन आशा साह को अध्यक्षता मा विजया दशमी, दीपावाली तथा छठपर्वको शुभकामना आदान प्रदान कार्यक्रम भयो। उक्त कार्यक्रमको सचीव लायन मनिसा साह ले कार्यक्रम संचालन गरी शुभकामना दिनुभयो। तथा शुभकामना मन्तव्य क्रम्स: लायन सुनिता मिश्रा, लायन सुजाता साह, लायन जमुना भुजेल, लायन पुजा साह, लायन रन्जना साह, इन्दिरा चौधरी, समझ्ना बर्मा ज्युहरु ले विजया दशमी, दीपावाली तथा छठपर्वको शुभकामना दिइ सु-सम्पन्न भयो।