24/11/2025
हार्दिक धन्यवाद !
मधेश आन्दोलनका सम्पूर्ण ज्ञात–अज्ञात शहीदप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।
उहाँहरूकै बलिदानले स्थापित भएको संघीयताको जननी मधेश प्रदेश सरकार मा ऊर्जा, सिंचाई तथा खानेपानी मन्त्रीको महत्वपूर्ण जिम्मेवारी पाएकोमा नेकपा एमाले नेतृत्वप्रति हार्दिक आभार व्यक्त गर्दछु।
प्राप्त दायित्वलाई पूर्ण निष्ठा, इमानदारी र उत्तरदायित्वका साथ निर्वाह गर्ने दृढ प्रतिबद्धता गर्दछु।
माननीय लखन दास
ऊर्जा, सिंचाई तथा खानेपानी मन्त्री
मधेश प्रदेश सरकार