ब्याहुत कलवार युवा मञ्च

  • Home
  • Nepal
  • Janakpur
  • ब्याहुत कलवार युवा मञ्च

ब्याहुत कलवार युवा मञ्च Community Organization

ब्याहुत कलवार युवा मञ्चका कोषाध्यक्ष श्री राजेश कुमार शाह ज्युलाई जन्मदिनको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं!    ...
31/07/2026

ब्याहुत कलवार युवा मञ्चका कोषाध्यक्ष श्री राजेश कुमार शाह ज्युलाई जन्मदिनको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं!

ब्याहुत कलवार युवा मञ्च परिवार

यस व्याहुत कलवार युवा मञ्चका महासचिव तथा लायन्स क्लब अफ जनकपुरधाम हेरीटेजका संस्थापक अध्यक्ष विकास साह ज्यू तथा भारती सा...
15/07/2026

यस व्याहुत कलवार युवा मञ्चका महासचिव तथा लायन्स क्लब अफ जनकपुरधाम हेरीटेजका संस्थापक अध्यक्ष विकास साह ज्यू तथा भारती साह ज्यू लाई वैवाहिक वर्षगाँठको शुभकामना व्यक्त गर्दछौँ💐💐

जय बलभद्र
व्याहुत कलवार युवा मञ्च
परिवार

ब्याहुत कलवार युवा मञ्चका अध्यक्ष श्री अमित कुमार शाह ज्यु लायन्स क्लब अफ जनकपुरधाम हेरिटेज का Club Marketing Chairperso...
13/07/2026

ब्याहुत कलवार युवा मञ्चका अध्यक्ष श्री अमित कुमार शाह ज्यु लायन्स क्लब अफ जनकपुरधाम हेरिटेज का Club Marketing Chairperson मा मनोनीत हुनु भएकाेमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं!

विकाश कुमार शाह
महासचिब तथा युवा मञ्च परिवार

ब्याहुत कलवार युवा मञ्चका अध्यक्ष श्री अमित कुमार शाह ज्युलाई जन्मदिनको हार्दिक मङ्गलमय शुभकामना!      विकाश कुमार शाह म...
11/07/2026

ब्याहुत कलवार युवा मञ्चका अध्यक्ष श्री अमित कुमार शाह ज्युलाई जन्मदिनको हार्दिक मङ्गलमय शुभकामना!

विकाश कुमार शाह
महासचिव तथा युवा मञ्च परिवार

ब्याहुत कलवार युवा मञ्चका महासचिब श्री विकाश कुमार शाह ज्यु लायन्स क्लब अफ जनकपुरधाम हेरिटेजका संस्थापक अध्यक्ष मा मनोनी...
09/07/2026

ब्याहुत कलवार युवा मञ्चका महासचिब श्री विकाश कुमार शाह ज्यु लायन्स क्लब अफ जनकपुरधाम हेरिटेजका संस्थापक अध्यक्ष मा मनोनीत हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं!

अमित कुमार शाह
अध्यक्ष तथा सम्पूर्ण कार्यसमिति परिवार

महिला मञ्च द्वारा आयोजित भित्ते पात्रो वितरण कार्यक्रम २०८३ मा नव गठित व्याहुत कलवार युवा मञ्चका सम्पूर्ण पदाधिकारीहरुला...
06/05/2026

महिला मञ्च द्वारा आयोजित भित्ते पात्रो वितरण कार्यक्रम २०८३ मा नव गठित व्याहुत कलवार युवा मञ्चका सम्पूर्ण पदाधिकारीहरुलाई सम्मान गरिएकोमा धन्यवाद ज्ञापन गर्दछौं।

व्याहुत कलवार युवा मञ्च
परिवार

व्याहुत कलवार युवा मञ्च २०८२ को नयाँ कार्यसमितिको प्रमाणपत्र हस्तान्तरण कार्यक्रम । विधिवत रूपमा आज देखि युवा मञ्चको नया...
25/04/2026

व्याहुत कलवार युवा मञ्च २०८२ को नयाँ कार्यसमितिको प्रमाणपत्र हस्तान्तरण कार्यक्रम । विधिवत रूपमा आज देखि युवा मञ्चको नयाँ कार्यसमिति मनोनित गरिएकोमा सम्पूर्णमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना 💐💐

आज मिति २०८२/१२/०४ गते अनुसार व्याहुत कलवार युवा मञ्चको नयाँ कार्यसमिति गठनका लागि छलफल कार्यक्रम सफलतापूर्वक सम्पन्न भए...
18/03/2026

आज मिति २०८२/१२/०४ गते अनुसार व्याहुत कलवार युवा मञ्चको नयाँ कार्यसमिति गठनका लागि छलफल कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

उक्त छलफलमा उपस्थित सम्पूर्ण युवाहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं। विभिन्न पदहरूको लागि नाम प्रस्ताव समेत गरिएको जानकारी गराइन्छ।

अब अन्तिम निर्णय मूल कार्यसमितिबाट हुने व्यहोरा समेत जानकारी गराइन्छ।

दीप नारायण साह

16/03/2026

सूचना!!

यहि आउँदो ४ गते बुधबारका दिन व्याहुत कलवार युवा मञ्च कार्यसमितिको छलफल हुने व्यहोरा रहेकोले सम्पूर्ण इच्छुक स्वजाती युवाहरूमा उपस्थित हुन हार्दिक अनुरोध गर्दछौँ।

स्थान :- कलवार कुट्टी प्राङ्गण
समय :- दिनको २ बजे

दिप नारायण साह
अध्यक्ष
व्याहुत कलवार युवा मञ्च

Address

Janakpurdham/4
Janakpur

Alerts

Be the first to know and let us send you an email when ब्याहुत कलवार युवा मञ्च posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category