23/07/2026
बाबा पेट्रोलियम जनकपुरधामबाट ग्राहकले पटकपटक पेट्रोल लिँदा धेरै नचलेपछी सहि नाप प्रमाणीकरणका लागी बोतलमा लिन जाँदा गुण्डाशैलीमा ग्राहकलाई थर्काउँदै हातपात गरेको छ ।
उचित छानबिन तथा कारबाहीको लागि सम्बन्धित सरोकारबालाको ध्यानाकर्षण होस्!
जनकपुरधाम उप-महानगरपालिका कार्यालय- Janakpurdham Sub Metropolitan City
जिल्ला प्रशासन कार्यालय धनुषा