गणेशमान चारनाथ नगरपालिका नगर कार्यपालिकाको कार्यालय,बिरेन्द्रबजार

  • Home
  • Nepal
  • Janakpur
  • गणेशमान चारनाथ नगरपालिका नगर कार्यपालिकाको कार्यालय,बिरेन्द्रबजार

गणेशमान चारनाथ नगरपालिका नगर कार्यपालिकाको कार्यालय,बिरेन्द्रबजार "आऔं जुटौं एकै साथ, बनाऔं समृद्ध र सबल नगर गणेशमान चारनाथ ।"

बोलपत्रको मान्य हुने अवधि र बोलपत्र जमानतको म्याद थप बारे।
03/09/2026

बोलपत्रको मान्य हुने अवधि र बोलपत्र जमानतको म्याद थप बारे।

मिति २०८३-०५-१० गते रसुवाको बाढी पहिरोका कारण जिल्ला धनुषा गणेशमान चारनाथ न.पा. भरतपुर ३ का निवासी परिछन ठाकुरको परिवारह...
27/08/2026

मिति २०८३-०५-१० गते रसुवाको बाढी पहिरोका कारण जिल्ला धनुषा गणेशमान चारनाथ न.पा. भरतपुर ३ का निवासी परिछन ठाकुरको परिवारहरु सम्पर्कविहीन भएको छ। उहाँको अवस्था बारे अहिलेसम्म कुनै जानकारी प्राप्त हुन सकेको छैन उहाँसँगै काम गर्ने वा घटनास्थल नजिक रहनुभएका कोही हुनुहुन्छ भने, कृपया उहाँको अवस्थाबारे सही सत्य जानकारी गराइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।

फोटोः Rahul Mandal को फेसवुक वालबाट

आज मिति २०८३-०५-०९ गतेका दिन वडा नं.८ मा वैकल्पिक उर्जा प्रवर्धन केन्द र गणेशमान चारनाथ नगरपालिका तथा लाभग्राहीको लागत स...
25/08/2026

आज मिति २०८३-०५-०९ गतेका दिन वडा नं.८ मा वैकल्पिक उर्जा प्रवर्धन केन्द र गणेशमान चारनाथ नगरपालिका तथा लाभग्राहीको लागत साझेदारीमा सुधारिएको चुलो वितरण कार्यक्रम भयो।

मुस्लिम धर्मावलम्वीहरुको विदा सम्बन्धि सूचना !
25/08/2026

मुस्लिम धर्मावलम्वीहरुको विदा सम्बन्धि सूचना !

सम्बन्धि सबैमा जानकारी गराईएको सम्बन्धमा।
22/08/2026

सम्बन्धि सबैमा जानकारी गराईएको सम्बन्धमा।

आर्थिक प्रस्ताव खोल्ने सम्बन्धि सूचना !
21/08/2026

आर्थिक प्रस्ताव खोल्ने सम्बन्धि सूचना !

सूचना !
13/08/2026

सूचना !

रासायनीक मल विक्रेताको लागि कृषि सहकारी समस्था/फर्म वा कम्पनीहरुबाट निवेदन दिने सम्बन्धी सूचना !
07/08/2026

रासायनीक मल विक्रेताको लागि कृषि सहकारी समस्था/फर्म वा कम्पनीहरुबाट निवेदन दिने सम्बन्धी सूचना !

सार्वजनिक विद्यालयको लेखापरीक्षणको लागि आशय पत्र पेश गर्ने सम्बन्धी सूचना !
06/08/2026

सार्वजनिक विद्यालयको लेखापरीक्षणको लागि आशय पत्र पेश गर्ने सम्बन्धी सूचना !

Address

Ganeshman Charnath Municipality, Dhanusha
Janakpur
45600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00

Telephone

+97741427029

Alerts

Be the first to know and let us send you an email when गणेशमान चारनाथ नगरपालिका नगर कार्यपालिकाको कार्यालय,बिरेन्द्रबजार posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to गणेशमान चारनाथ नगरपालिका नगर कार्यपालिकाको कार्यालय,बिरेन्द्रबजार:

Shortcuts

Share