Aniket Thakur /अनिकेत ठाकुर

Aniket Thakur /अनिकेत ठाकुर Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Aniket Thakur /अनिकेत ठाकुर, Social service, Janakpur.

Dreams are forever
12/08/2023

Dreams are forever

तिला संकराइत (मकर सक्रांति)पवनीके देश विदेशमे रहल सम्पूर्ण इस्टमित्र शुभचिन्तकमे हार्दिक मंगलमय शुभकामना!
15/01/2023

तिला संकराइत (मकर सक्रांति)पवनीके देश विदेशमे रहल सम्पूर्ण इस्टमित्र शुभचिन्तकमे हार्दिक मंगलमय शुभकामना!

04/01/2023

पखनुस पखनुस हतार नगर्नु,
लाइन मा बस्नुस।

नमस्कार ....विभिन्न ठूला-ठूला पार्टीले देश बनाउन युवालाई अवसर प्रदान गरी भाषणमा मात्र सीमित राख्छन । आज मेरो प्यारो देश ...
24/03/2022

नमस्कार ....

विभिन्न ठूला-ठूला पार्टीले देश बनाउन युवालाई अवसर प्रदान गरी भाषणमा मात्र सीमित राख्छन ।
आज मेरो प्यारो देश एवम् आफ्नै जन्मस्थल जानकी माताको पवित्र भूमि जनकपुरधामको कुरुप हुँदै अवस्था देखेर म निकै चिन्तित छु । यस्तो अवस्था देखेर मेरो मन निकै निराश भयो आखिर यो अवस्था कहिलेसम्म झेल्ने हामी....?

म निकै सोच, अनुसंधान, अन्तर्क्रिया तथा अध्ययनपश्चात् अब युवालाई अगाडि आई अघि बड्नै पर्छ भन्ने निष्कर्षमा पुगे।

यो परिवर्तन गर्न म आफू देखि नै सुरुवात गर्नुपर्ने बोधपनी भयो मलाई यस कारण निकै सोच विचार र जनस्तरको आजको
अवस्थाको मांग अनुसार देशमा परिवर्तन ल्याउन मैले मेरो जनकपुरधामको "वार्ड नं 6" देखि सुरुवात गर्ने अठोट गरेको छु।

यस वार्डलाई हरेक विकास सूचाङ्कमा अगाडि ल्याउन र जनताले चाहेको अनुसार असली परिवर्तन ल्याउन मैले आउँदो वैशाखको स्थानीय निर्वाचनमा वार्ड नं 6 को वार्ड अध्यक्षको लागि उम्मेदवारी दिन म अनिकेत ठाकुर घोषणा गर्दैछु ।

सम्पूर्ण न्यायप्रेमी र विकाशप्रेमी जनतालाई अब अनिकेत ठाकुरको अग्रसरतामा वार्ड नं 6 मा युवा जागिसकेकाे अवस्था बारे शंख फुकिदिन विनम्र आग्रह तथा अनुरोध गर्दछु ।

अनिकेत ठाकुर ।

Janaki temple 🙏
24/02/2022

Janaki temple 🙏

Address

Janakpur

Telephone

+9779807884715

Website

Alerts

Be the first to know and let us send you an email when Aniket Thakur /अनिकेत ठाकुर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Aniket Thakur /अनिकेत ठाकुर:

Share

Category