ऐतिहासिक दुधमती संरक्षण तथा साप्ताहिक सरसफाइ अभियान

  • Home
  • Nepal
  • Janakpur
  • ऐतिहासिक दुधमती संरक्षण तथा साप्ताहिक सरसफाइ अभियान

ऐतिहासिक दुधमती संरक्षण तथा साप्ताहिक सरसफाइ अभियान Historical Dudhmati River Conservation and Weekly Sanitation Campaign

२ सय ४० औं हप्ता
08/06/2024

२ सय ४० औं हप्ता

23/01/2024
ऐतिहासिक दुधमती संरक्षण तथा साप्ताहिक सरसफाइ अभियानको १६४ औं हप्ता निरन्तर ! ऐतिहासिक दुधमती नदीको जानकपुरधाम २२ बसविट्ट...
24/12/2022

ऐतिहासिक दुधमती संरक्षण तथा साप्ताहिक सरसफाइ अभियानको १६४ औं हप्ता निरन्तर ! ऐतिहासिक दुधमती नदीको जानकपुरधाम २२ बसविट्टी स्थित जानकीघाटमा १६४ औं शनिबार र वडा नं. २१ कुर्था फलहारी बाबा मंदिर स्थित बाह्रौं शनिबार सरसफाइ गरिएको छ ।

03/12/2022

Historical Dudhmati Conservation and Weekly Sanitation Campaign 161st Week.

ऐतिहासिक दुधमती नदी संरक्षण तथा साप्ताहिक सरसफाइ अभियानको १५४ औं हप्ता आज जानकीघाट बसविट्टी र फलहारी बाबा मंदिर कुर्थामा...
15/10/2022

ऐतिहासिक दुधमती नदी संरक्षण तथा साप्ताहिक सरसफाइ अभियानको १५४ औं हप्ता आज जानकीघाट बसविट्टी र फलहारी बाबा मंदिर कुर्थामा नदी सरसफाइ तथा वृक्षरोपण गरिएको छ । ऐतिहासिक दुधमती नदीको धार्मिक, सांस्कृतिक एवम् ऐतिहासिक महत्त्व संरक्षणका लागि जनकपुरधाम वडा नं. २१ र २२ मा नदी सरसफाइ गरिएको छ । यसै क्रममा अभियन्ता आदित्य सिंहको जन्मदिनको अवसरमा आज बसविट्टी स्थित नदी किनारमा एक थान भल्सरीको विरुवा रोपिएको छ । विशेष सहभागीताका लागि पर्यावरण अभियन्ता वृक्षमानब सुरेश शर्मा लगायत सम्पुर्ण अभियन्ताहरुलाई हार्दिक आभार संगै अभियन्ता आदित्य सिंहलाई उज्ज्वल भविस्यको कामना सहित जन्मदिनको अनन्त शुभकामना ।

ऐतिहासिक दुधमती संरक्षण तथा साप्ताहिक सरसफाइ अभियानको १५३ औं हप्ता आज दुई ठाउँ जनकपुरधाम २२ बसविट्टी स्थित जानकी घाट र व...
08/10/2022

ऐतिहासिक दुधमती संरक्षण तथा साप्ताहिक सरसफाइ अभियानको १५३ औं हप्ता आज दुई ठाउँ जनकपुरधाम २२ बसविट्टी स्थित जानकी घाट र वडा नं. २१ फलहारी बाबा मंदिर घाट कुर्थामा सरसफाइ गरिएको छ । पर्यावरण अभियन्ता सुरेश शर्मा, स्वच्छता अभियन्ता धिरेन्द्र साह, ऐतिहासिक दुधमती संरक्षण अभियन्ता सुदिप मण्डल, आनन्द सहनी, निशान्त सिंह, मनिमण्डप सफाइ अभियन्ता कैलाश राउत, स्थानीय अभियन्ता भोगेन्द्र साह, रविन साह लगायतका युवाहरुको सहभागीता कुर्थामा पहिलो हप्ताको शुभारम्भ गरिएको छ ।

12/08/2022

महानपर्व रक्षाबन्धनको अवसरमा आज जनकपुरधाम २२ का वडा अध्यक्ष बिमलेश मिश्र, वडा सचिव जैसिलाल मण्डल, पुर्व वडा सदस्य राजकुमार पण्डित लगायत ऐतिहासिक दुधमती संरक्षण अभियन्ताहरु द्वारा ऐतिहासिक दुधमती नदीका किनारमा रहेका बोट विरुवाहरुलाई सदैव रक्षा गर्ने संकल्पका साथ विरुवाहरुमा रक्षासुत्र बाँधिएको छ ।

Address

हुलाकी राजमार्ग
Janakpur

Telephone

+9779824857000

Website

Alerts

Be the first to know and let us send you an email when ऐतिहासिक दुधमती संरक्षण तथा साप्ताहिक सरसफाइ अभियान posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to ऐतिहासिक दुधमती संरक्षण तथा साप्ताहिक सरसफाइ अभियान:

Share

Category