धनुषा निर्वाचन क्षेत्र नं ३

  • Home
  • Nepal
  • Janakpur
  • धनुषा निर्वाचन क्षेत्र नं ३

धनुषा निर्वाचन क्षेत्र नं ३ आफ्नो क्षेत्रको विकासका लागि शिक्षित, युवा, दक्ष, दुरदर्शी तथा ईमानदार नेतालाई भोट दिनुपर्छ ।

धनुषा निर्वाचन क्षेत्र नं ३, विकासको मामिलामा धेरै नै पिछडिएको क्षेत्र हो । यहाँबाट जितेर गएका सबै नेताहरु आफ्नो स्वार्थ पुर्तीबाहेक यस क्षेत्रलाई वास्ता गरेका छैनन् । यस क्षेत्रमा अहिले पनि शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, कृषि, खेलकुद तथा रोजगारीको समस्या यथावत छन ।

चुनावको बेला विभिन्न प्रलोभन देखाउने, विकासको नारा लगाउने, जनतालाई ढाट्ने जस्ता कार्यहरु गरेर चुनाव जित्छन र त्यसपछि ५ वर्षको लागि राजधानीमा गएर लुट्छन ।

अबको चुनावमा यस्ता चोर नेताहरुलाई पाखा लगाउनुपर्छ र आफ्नो क्षेत्रको विकासका लागि शिक्षित, युवा, दक्ष, दुरदर्शी तथा ईमानदार नेतालाई भोट दिनुपर्छ । त्यसपछि मात्रै यस क्षेत्रको विकास सम्भव हुन्छ ।

02/05/2026

याद अइ ?

08/03/2026

जुली महतोसँग नवनिर्वाचित सांसद मनिष झाको आग्रह: ‘तपाईँ मेरो अभिभावक बनेर सल्लाह दिनुहोला’ ।

जीतको धेरै धेरै शुभकामना !
07/03/2026

जीतको धेरै धेरै शुभकामना !

06/03/2026

अब मतगणना हुन बाँकी: नगराईन नगरपालिका १,२
जनकपुरधाम २० -२५
धनौजी गाउँपालिका १ - ५

ताजा मत परिणाम !
06/03/2026

ताजा मत परिणाम !

ताजा मत परिणाम !
06/03/2026

ताजा मत परिणाम !

19/02/2026

आफ्नो देशको राष्ट्रिय गान पनि नआउने हाम्रो धनुषा निर्वाचन क्षेत्र नं ३ को नेपाली कांग्रेसको उम्मेदवार विमलेन्द्र निधि ।

भाषण मात्रै गरेर कहाँ हुने रहेछ र ?

निर्वाचन सम्बन्धी सूचना !
13/02/2026

निर्वाचन सम्बन्धी सूचना !

30/01/2026

संघीयता आएको १८ वर्षमा त्यही १०/१५ वटा पुल निर्माण हुनु भनेको विकास हुनु हो र ?

धनुषा निर्वाचन क्षेत्र नं ३ मा शिक्षा, स्वास्थ्य, सुशासन, समाजिक, एतिहासिक तथा सांस्कृतिक पक्षमा के-के उपलब्धिहरु भएका छ्न र ? यहाँका जनताको लागि रोजगारीको अवस्थामा के परिवर्तन भएको छ ?

आफ्नो आसेपासे, चम्चाहरुलाई भर्ती गर्न बाहेक अरु के नै गरेका छन्, यो त सबैलाई अवगत नै छ । सबै क्षेत्रमा आफ्नो राजनीतिक कार्यकर्ता भर्ती बाहेक अरु खासै उपलब्धि भएको छैन ।

यसपालि मधेशलाई कांग्रेस र एमालेमुक्त बनाउनुपर्छ ।

Address

Janakpur

Website

Alerts

Be the first to know and let us send you an email when धनुषा निर्वाचन क्षेत्र नं ३ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share