01/04/2026
भोलिदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (SEE) मा सहभागी सबै विद्यार्थीहरूलाई हार्दिक शुभकामना।
आत्मविश्वासका साथ शान्त मनले परीक्षा दिनुहोस्। तपाईंहरूको सफल भविष्यको कामना।
#शुभकामना