Chandeshwar Mahato चन्द्रेश्वर महतो

  • Home
  • Nepal
  • Janakpur
  • Chandeshwar Mahato चन्द्रेश्वर महतो

Chandeshwar Mahato चन्द्रेश्वर महतो This is the official page of Chandeshwar Mahato.

04/03/2024
हार्दिक बधाई टिम नेपाल ! हामी सबै लाई बधाई छ!
02/05/2023

हार्दिक बधाई टिम नेपाल ! हामी सबै लाई बधाई छ!

हार्दिक बधाई !💐💐💐 Upendra Yadav
26/04/2023

हार्दिक बधाई !💐💐💐 Upendra Yadav

मधेश प्रदेश, मुख्य मन्त्रीको ''प्रमुख स्वक़ीय सचिब'' को रूपमा यही फागुन १९ गते देखी कार्यभार सम्हालेको छु । यो अवसर प्रदा...
05/03/2023

मधेश प्रदेश, मुख्य मन्त्रीको ''प्रमुख स्वक़ीय सचिब'' को रूपमा यही फागुन १९ गते देखी कार्यभार सम्हालेको छु । यो अवसर प्रदान गर्नु हुने हाम्रा अध्यक्ष Upendra Yadav वरिष्ठ नेता Ashok Rai र मुख्य मन्त्री सरोज कुमार यादव लगायतका नेता तथा पार्टीका सम्पुर्ण कार्यकर्ताहरु प्रति हार्दिक आभार व्यक्त गर्दछु । यहाँहरुले दिएको जिम्मेवारीलाई देश र जनताको पक्षमा सदुपयोग गर्न प्रतिबद्ध रहने छु । साथै विभिन्न माध्यमबाट मलाई शुभकामना दिनुहुने सबैमा आभार सहित धन्यवाद व्यक्त गर्दछु । अन्त्यमा तपाईको अमुल्य सुझाव तथा सल्लाहको अपेक्षा सहित धन्यवाद व्यक्त गर्दछु।

 #हार्दिक_श्रद्धाञ्जली !🌸🙏काठमाडौ बाट पोखरा को लागि उडेको जहाज पोखराको पुरानो  बिमानस्थलमा अवतरण गर्नै लाग्दा दुर्घटना ग...
15/01/2023

#हार्दिक_श्रद्धाञ्जली !🌸🙏
काठमाडौ बाट पोखरा को लागि उडेको जहाज पोखराको पुरानो बिमानस्थलमा अवतरण गर्नै लाग्दा दुर्घटना ग्रस्त हुदा सवार ६८ जना यात्रु २ जना चालक र २ जना एयर होस्टेज गरि ७२ जनाको दुखद निधन भएको खबर ले अत्यन्तै मर्माहित बनाएको छ। यो दुखको घडिमा दिबङ्गतहरु प्रती हार्दिक श्रद्दान्जली ब्यक्त गर्दै सोकाकुल परिवारजनमा गहिरो समवेदना

हार्दिक बधाई !💐💐💐लामो समयको प्रतीक्षा समाप्त भएसंगै सुनसरी क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यमा जसपा र नेकपा एमाले त...
28/11/2022

हार्दिक बधाई !💐💐💐
लामो समयको प्रतीक्षा समाप्त भएसंगै सुनसरी क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यमा जसपा र नेकपा एमाले तालमेलका साझा उमेदवार जसपा संघीय परिषद सदस्य श्रद्देय #अशोक कुमार राई Ashok Rai विजयी हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।

जनता समाजवादी पार्टी नेपाल का केन्द्रीय कार्यकारिणी सदस्य तथा पुर्व बन मन्त्री आदरणिय राम सहाय प्रसाद यादवज्यु पुनः बारा...
26/11/2022

जनता समाजवादी पार्टी नेपाल का केन्द्रीय कार्यकारिणी सदस्य तथा पुर्व बन मन्त्री आदरणिय राम सहाय प्रसाद यादवज्यु पुनः बारा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा बिजयी हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको मङ्ग्लमय शुभकामना।💐🌺🥀🏵️🌹

धनुषा क्षेत्र न ४(क) बाट प्रदेश  सभा सदस्य पदमा नेपाली काङ्ग्रेस को शेषनारायण यादव जी बिजयी हुनुभएको मा वहाँलाई धेरै धेर...
26/11/2022

धनुषा क्षेत्र न ४(क) बाट प्रदेश सभा सदस्य पदमा नेपाली काङ्ग्रेस को शेषनारायण यादव जी बिजयी हुनुभएको मा वहाँलाई धेरै धेरै बधाई तथा सफल कार्यकालको शुभकामना

जनता समाजवादी पार्टी नेपालको नेता आदरणीय दीपक कार्की ज्यु धनुषा क्षेत्र न १ बाट प्रतीनीधी सभा सदस्य पदमा निर्वाचित हुनुभ...
26/11/2022

जनता समाजवादी पार्टी नेपालको नेता आदरणीय दीपक कार्की ज्यु धनुषा क्षेत्र न १ बाट प्रतीनीधी सभा सदस्य पदमा निर्वाचित हुनुभएको मा वहाँलाई धेरै धेरै बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछु।

आज सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा छाता चिन्हमा मतदान गर्नुहुने सम्पुर्ण मतदाताहरुप्रति हार्दिक आभार व्यक्...
20/11/2022

आज सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा छाता चिन्हमा मतदान गर्नुहुने सम्पुर्ण मतदाताहरुप्रति हार्दिक आभार व्यक्त गर्दछु ।

भोली (मंसिर ४ गते) हुन गईरहेको प्रतिनिधी-सभा तथा प्रदेश-सभाको निर्वाचनमा आ-आफ्नो मतदान केन्द्रमा गई योग्य उम्मेदवार तथा ...
19/11/2022

भोली (मंसिर ४ गते) हुन गईरहेको प्रतिनिधी-सभा तथा प्रदेश-सभाको निर्वाचनमा आ-आफ्नो मतदान केन्द्रमा गई योग्य उम्मेदवार तथा राजनीतिक दलहरुलाई भय रहित वातावरणमा मतदान गर्नुहुन सबैमा हार्दिक अनुरोध गर्दछु ।

Address

Mithila-06, Dhalkebar, Dhanusha
Janakpur

Alerts

Be the first to know and let us send you an email when Chandeshwar Mahato चन्द्रेश्वर महतो posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share